राज शाही शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला- शुक्रबार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित नौमा संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र काठमाडौँ सतुंगलका एक बालक पनि छन्।

वीरगञ्जका नौ र दस वर्षीय बालक, वीरगञ्जकै २३ र ४७ वर्षका दुई महिला, दाङका गढवा र तुलसीपुरका तीन पुरुष, उदयपुरका एक २५ वर्षीय पुरुष र काठमाडौँका ७ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो।

 

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९