नन्द सिंह मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ ।

विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुको क्वारेन्टाइन अवधि पनि सकेने लागेको छ । तर कोरोना परीक्षण किट नहुँदा अन्यौल सृजना भएको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताए ।

हाल सिमकोट गाउँपालिकामा २ सय ५६ नाम्खामा ८६ र खार्पुनाथमा १ सय ५६ जना क्वारेन्टाइमा बस्दै आएका छन् । जिल्लामा समयमै किटहरु ल्याउनका लागि सवैको पहल गरिनु पर्ने स्थानीयको माग छ । तर स्थानीय तह र सरकारी निकाय भने मुख दर्सि भएर बसेको छ ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९