नन्द सिंह मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ ।

विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुको क्वारेन्टाइन अवधि पनि सकेने लागेको छ । तर कोरोना परीक्षण किट नहुँदा अन्यौल सृजना भएको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताए ।

हाल सिमकोट गाउँपालिकामा २ सय ५६ नाम्खामा ८६ र खार्पुनाथमा १ सय ५६ जना क्वारेन्टाइमा बस्दै आएका छन् । जिल्लामा समयमै किटहरु ल्याउनका लागि सवैको पहल गरिनु पर्ने स्थानीयको माग छ । तर स्थानीय तह र सरकारी निकाय भने मुख दर्सि भएर बसेको छ ।

सम्बन्धित

ताजा अपडेट
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै
पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित
नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९