प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले जिल्ला सदरमुकाम सिमकोटमा र्याली निकालेका छन् । र्याली जिल्ला सदरमुकाम सिमकोटमा रहेको नेपाली काँग्रेसको पाटी कार्यालयबाट र्याली निकालिएको ...
हुम्ला आइतबार हुम्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिमकोट बिमानस्थल सुरक्षाका लागि खटिएका एक जना महिला प्रहरीलाई मंसिर १८ गते कोरोना पुष्टि भएपछि बिमानस्थल सुरक्षामा खटिएका अन्य १२ जना सुरक्षाकर्मीको १९ गते स्वाब संकलन गरी पीसिआर ...
सुक्रबार राती सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थायामा बलेरो जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भइसकेको छ । जसमा सिमकोट गाउँपालिका वडा नम्बर २ का पारस बोहरा, सोही गाउँपालिका वडा नम्बर ७ का पर्व सुनार, नाम्खा गाउँपालिका वडा ...
हुम्ला १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ । गत वर्ष ०७६ साउन २१ मा १३ वर्षीया बालिकालाई लुगा धुन गएको वेला पाँचजनाले सामूहिक बलात्कार गरेको आरोप छ । तीनजनालाई प्रहरी घटनालगत्तै पक्राउ ...
पर्यटन मन्त्री योगेश भट्टराईले आफु छापामार शैलीमा हुम्ला पुगेको बताए छन् । पुर्ब कार्यक्रम बिनै अकस्मात मंगलवार हुम्लाको सदरमुकाम सिमकोट पुगेका मन्त्री भट्टराईले आफु हुम्ला आउनुको रहस्य खोल्दै सो कुरा बताएका हुन । खासमा बाँकेको नेपालगंज स्थित राँझा एयरपोर्टमा जहाज ...
हुम्ला जिल्लाका सामुदायीक तथा राष्ट्रिय बनबाट संकलन भएको तीस करोड मुल्य भन्दाको बढी जडिबुटी निकासी हुने तयारीमा रहेको छ । संकलन पुर्जीबाट संकलन भएको उक्त जडिबुटी अब छुटपुर्जीको पर्खाइमा रहेको हो । जडिबुटी ब्यबसायी संघका अध्यक्ष राम बहादुर भण्डारीले तीन ...
Ø चाइनाले हुम्लाको सिमा अतिक्रमण गरेको विरोद्धमा प्रर्दशन गरिएको छ । उक्त प्रर्दशन काठमाण्डौको माइति घर मण्डलामा गरिएको हो । चाइनाले हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका ललुङजुङ लगाएतका क्षेत्रमा सिमामिचि घर बनाएको र सिमापिलर मिचि तारबार गरेको विरोधमा काठमाण्डौमा प्रर्दशन ...
हुम्ला विहिवार जिल्ला बाहिरबाट हवाइ जहाजमा सिमकोट आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाबाहिर कालिकोट र जाजारकोट जिल्लाका स्थानिय वासी रहेका छन् । उनीहरु पिसिआर नगरी जिल्ला भित्रीय पछि जिल्लामा कोरोना भाइरसको संक्रमण वढ्न सक्ने भन्दै ...
३६ हजार बरावरको अवैध मदिरा नष्ट गरिएको छ । उक्त मदिरा ताँजाकोट गाउँ पालिकामा नष्ट गरिएको हो । यो कोरोना महामारीका विच पनि व्यापारीले जिल्लाका विभिन्न नाकाबाट अवैध किसिमले भित्र्याएको मधिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिई विहिवार नष्ट गरिएको हो । ताँजाकोट ...
नेपाल टेलिकमको सेवाबाट हुम्लाबासीले शास्ती खेप्नु परेको छ । टेलिकमको इन्टरनेट सेवा सुस्त हुनु र मोवाईल सेवामा पनि स्पष्ट रुपमा आवाज नसुनिदा हुम्लाबासीले समस्या भोग्नु परेको हो । कक्षा १२ मा अध्ययनरत सिमकोट गाउँपालिका वडा नम्बर ५ का ससि रावतले ...