सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा

हुम्ला सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ। यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ । ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक ...

बाढी पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बाली नष्ट

हुम्ला तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षेती भएको हो । कोदो लगाएको जग्गालाई पहिरोले बगाएपछि निक्कै ...

नागरिक समाजद्धारा पुरानो सदस्य सचिवलाई विदाई, नयाँलाई स्वागत

हुम्ला, विगत लामो समयखि हुम्ला जिल्लामा विभिन्न किसिमका समस्याका एजेण्डाको सही कुरा उठान गर्दै आएको नागरिक समाज सञ्जालको बैठक सम्पन्न भएको छ । एक वर्षदेखि सो सञ्जालको बैठक र समस्यामाथी बाधा अड्चानलाई उठान गरि हल गर्दै आएको हिमाली शिक्षा र ...

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमै क्वारेन्टिन भवनको अभाव

अवको १ ।२ दिनमा जिल्ला अस्पतालले आरडिटी परिक्षण गर्ने भएको छ । विश्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ ले नेपाल पनि अछुतो नभएको अवस्थामा हुम्ला जिल्ला अस्पतालले कोरोना भाइरसको परिक्षण गर्ने डाक्टर टासी लामाले बताएका छन् । केही ...

हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो पाक्यो

हुम्ला बहुउपयोगी फलका रुपमा परिचित हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरि पाकेको छ । मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो । असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको ...

चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेन

हुम्ला जिल्ला दक्षिणी क्षेत्रको गाउँपालिकामा चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन ।  सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि  उनको उद्धार हुन नसकेको हो । ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३  ...

सिमा प्रहरी चौकी हिल्सालाई चीन सरकारबाट अठार प्रकारका सामाग्री

हुम्ला हुम्लाको हिल्सामा रहेको सिमा प्रहरी चौकीलाई चीनको बुराङ काउण्टी ताक्लाकोटको स्थानीय सरकारले अठार प्रकारका सामाग्री सहयोग गरेको छ । हिल्सामा रहेको प्रहरी चौकीलाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने देखि अन्य किसिमका सामानहरु सहयोग गरेको हो । हुम्ला जिल्लाका प्रहरी ...

युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा

हुम्ला युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा जानु भएको छ । पुर्व मन्त्री शाही हुम्ला आए संगै जिल्लाको विकास र निकासका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी राजनितिज्ञ लगाएतका व्यक्तित्वहरु संग जिल्लाका विभित विषयमा छलफल ...

एक दर्जन भन्दा बढी गाउँमा बस्ने बिधार्थीलाई रेडियो

हुम्ला बिधार्थीहरुलाई निशुलक रुपमा रेडियो बितरण गरिएको छ । बिधार्थीको हातमा रेडियो नहुदा रेडियोबाट संचालित कक्षाका कृयाक्लायहरु बिधार्थीको पहुच नपुगेपछि रेडियोको ब्यबस्था गरिएको हो । मोतिराम आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाईल रेडियो नभएका बिधार्थीहरुका हात हातमा रेडियो पाएपछि ...

३लाख १५ हजार बराबरको अवैध चाइनिज तथा लोकल मधिरा नष्ट

हुम्ला दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो । प्रहरी ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९