हुम्ला खार्पुनाथ गाउँ पालिकामा आजबाट कोरोना चेक जाँच कार्य सुरु भएको छ । हिमाली जिल्ला हुम्लामा दिन प्रतिदिन कोरोनाका संक्रमित वढ्दै गए पछी जिल्लाका ६ वटा गाउँ पालिकामा कोरोना चेक जाँचलाई तिव्रता दिइएको छ । जिल्ला अस्पताल हुम्लाले एन्टिजिन किट ...
हुम्ला लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका ग्रामीण बस्तिहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । ग्रामीण भेगमा पर्ने दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना परीक्षण गर्ने क्रम बढेपछि संङक्रमित संख्या बढ्दै गएको हो । सोमबार मात्र पहिलो पटक ...
जिल्लाको दक्षिण क्षेत्रको सर्केगाड गाउँ पालिकामा कोरोना परिक्षण गरिएको छ । सुक्रबार परिक्षण गरिएको कोरोना चेकजाँचमा पहिलो दिन १५ जनाको चेक जाँच गर्दा ४ जनामा कोरोना पोजेटीभ देखिएको छ । ताँजाकोट गाउँ पालिकामा बुधबार चेक जाँच गर्दा ८ जना र ...
सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...
हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत बैशाख १९ गते नेपालगन्ज सुर्खेतबाट आएका ३८ जनाको कोरोना चेकजाँच गर्दा हुम्ला जिल्ला सदरमुकाम सिमकोट विमान स्थलमा ८ जनामा कोरोना पोजेटिप देखिएको थियो । हुम्ला जिल्लामा बैशाख ...
यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तिर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, गत आर्थिक वर्षबाट कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ । हुम्लाको सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको ...
पानीको व्यवस्था नहुदा क्वारेन्टिनमा वसेकाहरुलाई सरसफाइ तथा सौच गर्न समस्या भएको छ । हिमाली जिल्ला हुम्लामा नेपालगन्ज सुर्खेतबाट आएका ८ जना व्यक्तीलाई कोरोना पोजेटिभ देखिए पछी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको रानीवनमा रहेको क्वारेन्टिनमा राखिएको छ । उक्त क्वारेन्टिनमा प्राप्त पानी ...
हुम्ला एक हप्तायता हवाई मार्गबाट हुम्ला भित्रिएका तीन सय भन्दा बढी यात्रुहरुको कोरोना संक्रमणको ट्रेसिङ सुरु भएको छ । सोमवार सुर्खेत र नेपालगंजबाट हवाई जहाजमा आएका यात्रु. मध्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला भित्रिएका यात्रु सबैको ट्रेसिङ सुरु ...
हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...
हुम्ला हिमाली जिल्ला हुम्लामा हाल सम्म कोरोना संक्रिमतको दोश्रो लहरका विरामी देखिएका छैनन् । हुम्ला जिल्लालाई ग्रिन जोनमा सुरछित राख्नका लागी जिल्लाका सुरक्षाकर्मी स्वास्थ्यकर्मी प्रशासकहरु लागी परेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको निर्देशनमा सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र ...