१० दिने वेकरी तालिमकोअनुगमन

१० दिने वेकरी तालिमको आज अनुगमन गरिएको छ । जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले अनुगमन गरेका थिए । १० दिने वेकरी तालीमको आज आठौ दिनको अनुगमनमा सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा सहायक प्रमुख जिल्ला अधिकारी दसर्थ राई संचारकर्मी ...

आधार विकास नेपालद्धारा कोरोना विरुद्धका सामाग्री हस्तान्त्रण

जिल्लाको एक गैर सरकारी संस्थाले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री खार्पुनाथ गाउँ पालिकालाई हस्तान्तरण गरिएको खवर प्राप्त भएको छ । जिल्लामा कोरोनाका संक्रमित वढ्दै गए पछि त्यसको रोकथामका लागी उक्त समाग्रि आधार बिकास हुम्लाले बितरण ...

नागरिकको स्वास्थ्य बिमा गर्ने पहिलो गाउँपालिका खार्पुनाथ

हुम्ला खार्पुनाथ गाउँपालिका हुम्लाले आगामी आर्थिक वर्षमा गाउँपालिकाको क्षेत्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ । गाउँपालिकामा जटिल रोगका बिरामी बृद्धि हुनु र आर्थिक अबस्था कमजोर भएपछि गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष कर्ण ...

नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकायालाई धर्मपत्नी शोक

हुम्ला नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकायालाई धर्मपत्नी शोक परेको छ । रोकायाकी धर्म पत्नी इन्द्रा रोकायाको सुक्रबार दिनको साढे दुइ वजे उपचारकै क्रममा काठमाण्डौको निउरो अस्पतालमा निधन भएको हो। रोकायाको निध प्रति नेपाली काँग्रेसलाई अतुलनिय क्षेती पुगेको नेपाली काँग्रेसका ...

४ वटा गाउँ पालिकाको निति तथा कार्यक्रमा पहिलो प्राथामिकता शिक्षा, स्वास्थ्य र सडक

सिमकोट सहित जिल्कोलाका ४ वटा गाउँ पालिकाको गाउँ  सभा सम्पन्न भएको छ । गाउँ सभा सम्पन्न गर्ने गाउँ पालिकामा खार्पुनाथ, सिमकोट,  ताँजाकोट र अदानचुली गाउँ पालिका रहेका छन् ।  आर्थिक वर्ष ०७८।०७९ को लागी सिमकोट गाउँ पालिकाले रु ४६ करोड ...

करिव ७० लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला स्तरीय कोभिड(१९, संकट नियन्त्रण तथा व्यवस्थापन DCCMC को कार्यमा सहयोग पुर्याउन स्वास्थ्य सेवा कार्यालय हुम्लबाट २०७८ बैशाख २९ गतेको माग र जेठ ९ गते आधार(नेपाल, हुम्लालाई गरेको माग र सिफारीस अनुसार संस्थाको आफ्नै खरीदमा ५ ...

हिमाली जिल्ला हुम्लामा आयुर्वेद औषधी बितरण

हिमाली जिल्ला हुम्लामा आयुर्वेद औषधी बितरण गरिएको छ । औषधी जिल्ला आयुर्वेद  स्वास्थ्य केन्द्रले सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरपारी वितरण गरेको हो । सोही दिवसको अवसर पारी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आइसोलेन सेन्टरमा रहेका सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र कोभिड संक्रमितलाई ...

आ ब ०७८।७९ मा सिमकोट गाउँपालिकाले ४३ करोड वजेट ल्याउने

गापालिकाहरुले बजेट ल्याउँदा यसपटक कुन कुन क्षेत्रलाई प्राथमिकता राख्छन् भन्ने कुराको चाँसो बढ्दो छ । त्यो बाहेक उनीहरुले यस वर्ष मुख्य के के काम गरे त ? कसरी यस वर्षको बजेट सदुपयोग गरे ? कुन कुन विकास निर्माणका काम उनीहरुले ...

सुत्केरी व्यथा लागेकी गर्भवती महिलाको सातौं दिन पछि  उद्धार

सुत्केरी व्यथा लागेकी गर्भवती  हिलाको सातौं दिन पछि  उद्धार गरिएको छ । लगातार पानी परि रहेको भए पनि आईतबार बेलुका मौसममा केही सुधार आएपछि नेपाली सेनाको हेलिकोप्टरले उडान भरेपछि उनको उद्धार गरिएको हो । सात दिन अगाडी अस्पतालले जिल्ला बाहिर ...

उद्यमीहरुलाई बैंकले सहुलियत दरमा ऋण

हुम्ला राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखा हुम्लाका प्रबन्धक सबिता शाहीले उद्यम शिलता बिकास तालिम ( मेड्पा ) लिएर व्यवासय सञ्चालन गरि रहेको र आर्थिक अभाव देखिएको व्यवसायीले सहुलित दरको व्याजमा ऋण लगानी गर्ने बताएकी छन् । यसका लागि तालिम लिएर ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९