हुम्लामा कक्षा ११ को परिक्षा दिदै ५ दिनकी सुत्केरी

हुम्लाको एउटा परीक्षा केन्द्रमा ५ दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् ।जारी कक्षा ११ को परीक्षामा खार्पुनाथ गाउँपालिका–५ बाम्टा घर भई सदरमुकामस्थित मानसरोवर माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी किउरी सुनारले सुत्केरी अवस्थामै ...

सहमती र सहकार्यमा जिल्ला अधिवेसन सम्पन्न गर्न नेपाली काँग्रेसका शुभेछुकको सुझाव

हुम्ला नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो। हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी ...

कोर्ट म्यारिज गर्ने प्रक्रिया र वर्तमान कानुनी व्यवस्था

विवाह दर्ता र दर्ताद्वारा हुने विवाहमा फरक छ। दर्ताद्वारा हुने विवाहलाई नै कोर्ट म्यारिजको रूपमा बुझिन्छ। सबै किसिमका विवाह अदालतमा दर्ता हुँदैनन् र अदालतमा दर्ता हुनुपर्छ भन्ने पनि होइन। विशेष अवस्थामा अदालतमा दर्ता गरेर विवाह गर्न सकिन्छ। विवाहको परम्परागत प्रक्रिया ...

 हुम्लामा स्थानीय प्रशिक्षकहरुलाई फुटबल तालिम

हुम्ला जिल्लामा फुटबल प्रशिक्षण सुरु भएसंगै स्थानीय प्रशिक्षकको तालिम पनि सुरु भएको छ । सधै बाहिरको प्रशिक्षक ल्याउन र आउन आर्थिक तथा प्राबिधिक रुपमा कठिनाई हुने देखिएपछि स्थानीय प्रशिक्षक तयार गर्न तालिमको व्यवस्था गरिएको हो । २ हप्ताका लागि छ ...

अग्ला लेकमा पुगेर चौरी गाई संगै अन्य पशुको उपचार

अग्ला लेकमा पुगेर चौरी गाई सहित अन्य पशुबस्तुको उपचार गरिएको छ । वर्खा लाखेसंगै संभावित पशुबस्तुमा देखिन सक्ने रोग बिरुद्ध उपचार गरिएको हो । नाम्खा गाउँपालिका – ३ का पेमा लामा चौरी सहितका पशुबस्तुमा रोगहरु देखिन थालेपछि पशु स्वास्थ्यकर्मी आएर ...

फुटबल खेलाडीले पहिलो पटक प्रशिक्षण पाउदा खुसी

हुम्ला कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशक्षिण सुरु भएको छ । संभावना भएका साना र ठुला खेलाडीको लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । सिमकोट स्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ...

खार्पुनाथ स्वास्थ्य चौकी अहेबलाई कोराना पुष्टी

हिमाली जिल्ला हुम्लामा स्वास्थ्यकर्मीलाई कोरोना देखिने क्रम जारी रहेको छ । यस अघि जिल्ला अस्पतालका डाक्टर अमृत विष्ट र सर्केगाड गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष धामीलाई कोरोना लाग्दा हेलिकप्टबाट धामीलाई जुम्ला र विष्ठलाई काठमाण्डौ उदार गरिएको थियो । यसै ...

लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न

हुम्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही दिन अघि स्थापना गरेको लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न कोटाको व्यवस्था गरेको छ । नाँम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका लागि पैदल मार्गबाट ढुवानी हुने गरि लिमिटेडले सो ...

हुम्ला जिल्लामा कोरोना चेक जाँचको अवस्था

हुम्ला जिल्लाको नाम्खा गाउँ पालिकामा महिला ७०  र पुरुष ६० गरी जम्मा १ सय ३०,  खार्पुनाथमा महिला ३७ र  पुरुष १ सय २ गरी जम्मा १ सय ३९, सर्केगाडमा महिला १ सय १ र  पुरुष २ सय २१ गरी जम्मा ...

हुम्लामा १९ वटा प्रहरी चौकी मध्य ४ वटा आफ्नै भवनमा

हुम्ला हिमाली जिल्ला हुम्लामा  जिल्ला प्रहरी कार्यालय १ र १९ वटा प्रहरी चौकी रहेका छन् । १९ वटा प्रहरी चौकी मध्य ४ वटा प्रहरी चौकी आफ्नै भवनमा संचालन भइ रहेका छन् । आफ्नै भवनमा बसेका प्रहरी चौकीमा श्रीनगर प्रहरी चौकी, ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९