जनशक्ति र उचित तापक्रम नहुँदा ब्लड बैंक सञ्चालनमा समस्या

जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगतको आबश्यकता परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ । अस्पतालमा ब्लड बैंक स्थापना भएको भएपनि त्यसका लागि आबश्यक व्यवस्थापन हुन नसकेको कारण बिरामीलाई रगतको आबश्यकता परे सुरक्षाकर्मीको भर पर्नु परेको हो । बिरामी ...

मतदाता नामावली अध्यावधिक कार्यक्रम सम्वन्धी जिल्ला स्तरीय अन्तरक्रिया

हिमाली जिल्ला हुम्लामा निर्वाचन सम्बन्धीका गतीविधी बढ्दै गएका छन् । जिल्ला निर्बाचन कार्यालयले स्थानिय तहको निर्बाचनलाई पहिलो प्राथामिकतामा राखी विदाको दिनमा पनि काम गर्दै आइरहेको छ । हाल जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामवली अध्यावधिक, दावि, विरोध सम्बन्धी कार्य तालिका ...

हिमाली जिल्ला हुम्लामा चिसो मौसममा कम्मल

हिमाली जिल्ला हुम्लामा चिसो मौसममा कम्मल वितरण गरिएको छ । यो चिसो मौसममा कम्मल वितरणले गरिव निमुखा विपन्न वर्गका समुदायलाई न्यानो महसुस गरेको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताएका छन् । सुर्खेतमा स्थापित सत्यसाइ बाबाको कम्मल सहयोग सँगै उपसभापति बसन्त ...

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरीएकी महिलाको शिशुको मृत्यु

हुम्लाबाट चार दिनको अन्तरमा दुई जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चार दिनअघि सुत्केरी भएर शरिर सुनिएकी महिलाको उद्धार गरेको लामो समय नबित्दै शनिबार एका बिहानै अर्की प्रशब बेथा लागेकी महिला पनि उद्धार गरिएको छ। सहायक ...

सुत्केरी महिलालाई नेपाली सेनाको हेलीकप्टरबाट उद्धार

हुम्ला प्रसुती वेथा लागेको तीन दिनपछि सुत्करी  भएकी एक जना महिलाको हेलिकोप्टबाट जिल्ला बाहिर उद्धार गरिएको छ । घरमै बच्चा जन्मने र सालनाल निस्कने कार्य सफल भएको भएपनि बच्चा जन्मने बित्तिक्कै सुत्केरी महिलाको शरिर सुनिन थालेपछि उनलाई हेलिकोप्टरमा उद्धार गरिएको ...

राष्ट्रियता, लोकतन्त्र, समाजबाद भन्ने मुल नाराका साथ  विचार गोष्ठी संचालन

राष्ट्रियता, लोकतन्त्र, समाजबाट भन्ने मुल नाराका साथ  विचार गोष्ठी संचालन भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेस वडा इकाइको आयोजनामा संगठन सुद्धढीकरण गर्न वडाको भुमिका बिचार गोष्ठी शनिवार जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको छ ...

बरादल गुल्मका गुल्मपती गणेश खड्का नेतृत्वको टोलीले सकेट बम टिसपोज

बरादल गुल्म रानीवन व्यारेक हुम्लाका गुल्मपती गणेस खड्काको नेतृत्वको नेपाली सेनाले हुम्लामा भेटिएको सकेट वम डिसपोज गरेको छ । उक्त वम नेपाली सेनाको टोलीले सुक्रबार डिसपोज गरीएको हो । सो बम हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं  ४ को मेहल ...

हुम्लामा महिला र दलितको घर जग्गामा स्वामित्व बढ्दै

हिमाली जिल्ला हुम्लामा महिला र दलितको घर जग्गामा स्वामित्व बढ्दै गएको छ । नेपाल सरकार भुमि तथा व्यस्था मन्त्रालयले महिला तथा दलितको नाउँमा घर जग्गा लिखत पास गर्दा २५ प्रतिसत छुट दिन थाले पछि हुम्लामा महिला तथा दलितको नाउँमा घर ...

जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँचौ दिनमा सुचारु

हुम्ला  जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँचौ दिनमा सुचारु भएको छ । दुई दिन लगातार परेर बिमानस्थलमा जमेको हिउ स्नोलक भेईकल र बिमानस्थलका कर्मचारी मिलेर पन्छाएपछि बल्ल हवाई सेवा सुचारु भएको हो । नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाले ...

हिल्सा सिमकोट सडक आयोजनाका बाह्र वटा सडक तथा पुलको निर्माण कार्य प्रभावित

हुम्ला कर्णाली करिडोरको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजनाका बाह्र वटा सडक तथा पुलको निर्माण कार्य रोकिएको छ । दुई दिन लगातार हिमपात हुँदा निर्माण स्थलमा दुई फिट भन्दा बढी हिउ जमेपछि निर्माण कार्य रोकिएको हो । कर्णाली करिडोर ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९