कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला पुग्नु भएको छ । शुक्रबार बिहान हुम्ला आउनु भएको मुख्यमन्त्री शाहीको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, स्वास्थ्य महाशाखाका प्रमुखलगायतको सहभागिता रहेको छ।मुख्यमन्त्रीको टोलीलाई सिमकोट विमानस्थलमा स्वागत गरिएको छ। मुख्यमन्त्री भएपछि दोस्रोपटक ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा मतदान केन्द्र ५२ वटा यस अघि रहेकोमा १ वटा उपकेन्द्र थपिन सक्ने हुम्ला जिल्ला निर्वाचन कार्यालय प्रमुख श्यामबहादुर रानाले बताएका छन् । मतदाता संख्या वढी भएका मतदान केन्द्रमा क र ख उपकेन्द्र हुने भएका हुन । ...
हुम्ला १९ वटा विधेयक पारीत गर्दै हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ। पारित भएका १९ वटा विधेयकहरुमा गाउँ शिक्षा नियमावली संसोधन २०७८, स्थानिय तहमा गरिने बजार अनुगमन, कृषि व्यवसाय तथा प्रवधन ऐन, स्थानिय तहको प्रशासकिय कार्यविधि, न्यायिक ...
शनिवार दिनको साढे ३ वजे घाँस र दाउरामा आगलागी भएको छ । आगलागी कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं ख को सिमकोट गाउँ पालिका वडा नं ५ सिमकोट तल्लोगाउँमा भएको हो । आगलागीबाट सिमकोट गाउँ पालिका वडा नं ५ ...
दुर्गमका दुई वटा माध्यामिक विद्यालयलाई ल्यापटप सहयोग स्वरुप उपलब्ध गरिएका छन् । सिङ्गापुरस्थि सास इष्टिच्युट प्राईभेट लिमिटेडले विद्यालयलाई ल्यापटप उपलब्ध गराएको हो । ल्यापटप उपलब्ध गराउन सहजिकरण गरेका बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक छतुप लामाले न्यून आयश्रोत भएको दुर्गमको सिमकोट गाउँपालिकका ...
कर्णाली करिडोर अन्र्तगत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनादेखि खार्पुनाथ गाउँपालिकाको लालीबगरसम्मको सडकको निर्माण कार्य नेपाली सेनाले सुरु गरेको छ । आफ्नो जिम्मा पाएको सडक निर्माणको कार्य बुधबारबाट सेनाले चट्टान बिष्फोट गरेर सुरुवात गरेको हो । नेपाली सेनाको बिकास निर्माण ...
हुम्ला जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनमा भाग लिने मतदाताको विवरण दाबीविरोधका लागि हरेक स्थानीय तहमा पठाएको छ । निर्बाचन कार्यालयले मतदाताको नामावली टाँस गरेर गल्ती सच्याउन लागेको हो । सरकारले वैशाख ३० मा घोषणा गरेको स्थानीय तह निर्वाचन आउन ७४ दिन ...
हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकामा मतदाता संख्या ४ हजार ८४ रहेको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाको प्रारारम्भिक मतदाता नामावलि प्रकासित भए अनुसार खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाको मतदाता संख्या ४ हजार ८४ रहेको हो । जसमा खार्पुनाथ ...
कर्णाली प्रदेश वन पर्यटन तथा वातावरण मन्त्री का्र्चिन लामा हुम्लामा आएका छन् । लामा कर्णाली प्रदेशको वन पर्यटन तथा वातावरण मन्त्री भएपछि दोश्रो पटक हुम्लामा आएका हुन । लामा यस अघि जनआनदोलन दिवस फागुन २ गते लामा हुम्ला जिल्लाको क्षेत्र ...
कर्णाली करिडोरको हुम्ला खण्ड अन्र्तगत दुल्लीकुना देखि लालीबगरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले निर्माण सामाग्री ढुवानी सुरु गरेको छ । नेपाल सरकारले उक्त खण्डको निर्माणको जिम्मा नेपाली सेनाको बिकास निर्माण दललाई दिए अनुसार सेनाले निर्माण कार्य सुरु गर्न सामाग्री हेलिकोप्टरबाट ...