हुम्ला जिल्लाका ४ वडा अध्यक्ष र ५ सदस्यहरु निर्विरोध निर्वाचित

हुम्ला जिल्लाका ४ जना वडा अध्यक्ष सहित ५ सदस्यहरु निर्विरोध निर्वाचित घोषणा गरिएको छ । निर्वाचित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही, दलित महिला सदस्य दन्तकली सुनार, सिमकोट गाउँ पालिका वडा नं १ का वडा ...

नेपाली सेनाको हेलिकप्टरमा मतपत्र हुम्लामा

नेपाली सेनाको हेलिकप्टरमा ३८ हजार मतपत्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुगेको छन । विहिवार दिनको एघार पैतालि वजे उक्त मतपत्र सिमकोट आइपुगेका हुन । मपत पत्रलाई कडा सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । यही वैशाख ३० ...

आचार संहिता उल्ङघन हुँदा, मुख्य निर्वाचन अधिकृत कार्यालय हुम्लाको ध्यानाकर्षण

आचार संहिता कार्यान्वयन सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनितिक दललाई पत्रचार गरेको छ । हुम्लामा निर्वाचन आचार संहिता उल्घन भएको उजुरी निर्वाचन आयोगमा परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले हुम्लामा स्थापित राजनैतिक दललाई स्थानिय तह सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र ...

हुम्लाका ७ वटा गाउँपालिकामा ९ सय ४१ जनाको मनोनयन दर्ता

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले पत्रकार संम्मेलन गरेको छ । बैशाख ११ र १२ गते हुम्ला जिल्लाको १ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनेको बारेमा जानकारी गराइएको थियो । सोही संमेलनमा आचार ...

चुनावी भोजमा सहभागी भए ५० हजार जरिवाना र एक वर्ष कैद

हुम्ला चुनावी भोज आयोजना गर्नेलाई मात्रै नभएर त्यस्तो भोजमा सहभागी हुनेलाई पनि जरिवाना तथा कैद सजायको व्यवस्था सहित निर्वाचन आयोगले निर्देशिका जारी गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी ...

हुम्लामा मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालय स्थापना

हुम्ला जिल्लाका ७ वटै गाउँपालिकामा १ वटा मुख्य निर्वाचन अधिकृत कार्यालय संगै ६ वटा निर्वाचन कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जिल्ला सदरमुकाम ...

हुम्लाका सात वटै गाउँपालिकामा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत पुगे

हुम्ला जिल्लाका सात वटै गाउँ पालिकामा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत पुगेका छन् । कर्णाली प्रदेशको हुम्ला जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।हुम्ला जिल्लाका ७ वटा गाउँपालिका मध्य २ वटा बाहे ५ वटा गाउँ पालिकामा निर्वाचन अधिकृत ...

बैशाख ८ मा, निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

हुम्ला जिल्ला अदालतमा राजनैतिक दल, पत्रकार र निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत संग निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरीएको छ । माननीय जिल्ला न्यायाधीश एव हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेको अध्यक्षतामा संचालन भएको थियो । प्रमुख जिल्ला ...

टाइफाइड विरुद्धको खोप लगाउने कार्यमा अभिभावक उत्साहित

हुम्ला जिल्ला भर टाइफाइड विरुद्धको खोप लगाउने कार्य जारी रहेको छ । हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका वडा नं ६ को लीमी बाहेक अन्य जिल्लाका ४४ वटा वडा मध्य ४३ वटा वडामा उक्त खोप लगाउने कार्यले पहिलो प्राथामिकता पाएको छ ...

एक रुख काटे २ रुख रोप्ने मानसिकताको विकास आवश्यक, शिक्षक शाही

यति वेला हुम्ला जिल्लामा मेसिन प्रयोग गरी रुख काट्नेको संख्यामा वृद्धी भइ रहेको छ । मेसिन लगाएर रुख काट्दा पुन नपलाउने र बन जंगलमा रहेका चराचुरुङगी वन्यजन्तु भागेर अन्य ठाउँ जाने भएकाले वनजंगलमा मेसिन प्रयोग गर्नमा रोक लगाउनु पर्ने हुम्ला ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९