३लाख १५ हजार बराबरको अवैध चाइनिज तथा लोकल मधिरा नष्ट

हुम्ला दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो । प्रहरी ...

मास्क लगाएरै भए पनि जनै पर्णिमा मनाए ।

हुम्ला, हुम्ला जिललाको एक मात्र ठूलो पुर्णिमाको रुपमा मनाइने जनै पुर्णिमा मास्क लगाएरै भए पनि रमाइलो गरेर मनाएका छन् । सो मेलामा मानिसहरुको उल्लेखनिय संख्या देखिएपछि कोभिड १९ लाई मध्यनजर गर्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाद्धारा मास्क वितरण गरिएको हो । ...

साउने पुणीमामा नयाँ झाँकी हुन चाहने युवाको ताँती

कार्मु लामा हुम्लाः नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गरेको पाइएको छ ।  जिल्लाका ७ वटा ...

उमेरले ७० कटेका पुर्व शिक्षकलाई विकासको चिन्ता

हुम्ला उमेरले ७० कटेका शिक्षकलाई जिल्लाको विकासको अवस्था देख्दा मन रोयर आउने गरेको छ । उमेर हुदा उकाली ओराली सहजै रुपमा पार गरेका खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका धनध्वज शाहीले भने विगतका वर्षमा आफु युवा हुदाको अवस्था ...

तरकारी बेचेरै मासिक  ३० हजार

हुम्ला हिमाली जिल्ला हुम्ला तरकारीमा आत्म निर्भर हुदै गएको छ । विगतमा रोटी र नुन खुर्सानी पिसेर खाने चलन हट्टदै गएको छ । वारीमा तरकारी प्रसस्त फलेको भए पनि सुकेको कोदोको रोटी र नुन खुर्सानी खाने प्रवृती यो पछिल्लो समयमा ...

कर्णाली प्रदेशका पर्यटन मन्त्रीद्धारा होमस्टे उद्घाटन

हुम्ला, हुम्ला जिल्ला सिमकोट गाउँपालीका वडा नम्वर ७ डाँडाफया ओख्रेन गाउँमा सञ्चालित गेट वे कैलाश होमस्टेको साउन १६ गते विधिगत रुपमा उद्घाटन गरिएको छ । सोही दिन कर्णाली प्रदेशका बन तथा पर्यटनमन्त्री नन्द सिंह बुढाले होमस्टेको उद्घाटन गर्नु भएको हो ...

सिटिजनद्धारा घर कर्जा योजना र एसएमई कर्जा योजना लागु

हुम्ला गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको छ । घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०५ वार्षिक ब्याजदरमा नै ...

पुष्पलाल स्मृति दिवसको अवसरमा विरामीलाई फ्रुटी वितरण

हुम्ला, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुम्लाले पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रहेका विरामी र जिल्ला प्रहरीको कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको छ । असार ७ गते नेपाल कम्युनिष्ट पार्टि नेकपाका संस्थापक माहा ...

७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने खाद्य व्यवस्थापन समितिको निर्णय

हुम्ला, नेपाल खाद्यसंस्थान शाखा कार्यालय हुम्लाका लागि खाद्य व्यवस्थापन समितिद्धारा ७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने निर्णय गरेको छ । साउन ६ गते दिउसो २ वजे जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले सो खाद्यान्न माग गर्ने निर्णय ...

विकासे योजनाको भुक्तानी लिन ४ दिन पैदल

हुम्ला सदरमुकाम सिमकोटमा बिरलै आउने नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बासिन्दा भुक्तानी लिन चार दिन पैदल हिडेर सिमकोट आई पुगेको छन । आर्थिक वर्ष अन्तिम हुदा गाउँमा सम्पन्न भएका योजनाको  भुक्तानी लिनु पर्ने भएपछि पाँच हजार अग्लो ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९