टरमिनलमा खरावी आउदा २ सय ७० घरधुरीमा अन्धकार

बुधबार राती १२ वजेबाट विद्युत अवरुद्ध हुँदा करिव २ सय ७० घरधुरीमा अन्धकार छाएको छ । हिमाली जिल्ला हुम्लामा वल्ल तल्ल विद्युतको पहुँजमा गएको भए पनि कहिले पानीको अभाव, कहिले बाढिपहिरो, कहिले विद्युतका लागी प्रयोग गरिएका मेसिनहरुमा खरावी आउदा विद्युत ...

गाउँपालिकामै ६६ गर्भवति महिलाको भिडियो एक्सरे

गाउँ घरकै सरकारबाट सेवा दिन थालेपछि स्थानियले सहजै सेवा लिन पाएका छन् । २ दिन पैदल हिडेर जिल्ला अस्पतालबाट सेवा लिनु पर्ने स्वास्थ्य सेवा गाउँ घरबाटै लिन पाउने भए पछि हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका गर्भवती महिला खुसी भएका हुन । ...

शनिवार स्वास्थ्य संस्थाबाट सेवा प्रभाह गर्दा, प्रभावकारी वन्दै

सरकारी तवरबाट प्रदान गरीने सेवाहरु सर्व सुलब हुँदै गएका छन् । तिन तहका सरकार वने संगै स्थानिय सरकारले आफ्नै किसिमका निति, नियम, ऐन, कानून, कार्यविधि वनाइ सरकारी तवरबाट हुने सेवाहरु सहज र पौचयुक्त बनाउदै गएका छन् । यस अघि केन्द्रिकृत ...

सदरमुकामका २२ वटा मासु पसलको अनुगमन

हिमाली जिल्ला हुम्लाका गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु चुस्त दुरुष्त हुँदै गएका छन् । जनताको स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्य सम्प्रभुतालाई पहिलो प्राथामिकतामा राखिदै आएको छन । यसै बीच सिमकोट गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र र सदरमुकाम सिमकोट वासीले दुषित तथा सडेगलेको अखाध्य ...

खार्पुनाथ शिव मन्दिरमा मागी मेला भव्यरुपमा मनाइदै

हुम्ला जिल्लाको खार्पुनाथ शिवमन्दिरमा मागी मेला भव्यरुपमा मनाउनका लागी सम्पुर्ण तयारी कार्यपुरा भएको छ । खार्पुनाथ शिव मन्दिर व्यवस्थापन समितिले सोही मन्दिरको सुक्रबार सरसफाइ, चिसो बाट भक्तजनहरुलाई बचाउनका लागी दाउराको व्यवस्था संगै तातो पानीमा नहाउने व्यवस्था समेत गरेको सोही व्यवस्थापन ...

बिपन्न घरपरिवारलाई गाउँपालिकाद्धारा जस्तापाता

बिपन्न घरपरिवारलाई हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले जस्तापाता वितरण गरिएको छ । संघिय सरकार सुरक्षा आवास अन्तरगतका बिपन्न घरपरिवारलाई सिमकोट गाउँ पालिकाको सहजिकरणमा वितरण गरिएको हो। सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका ७६ विपन्न घरपरिवारलाई प्रति घरदुरी १४ जस्तापाताको दरले ...

हिउदे गाउसभाबाट २५ वटा कानुन

हुम्ला जिल्ला सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभाले आवश्यक कानुन निर्माण गर्दै पारित गरेको छ । सोमबार एक दिन सञ्चालन भएको सभाले ऐन, कानुन र नियम सर्वसम्मत निर्णय गर्दै पारित गरेको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारी गाउँपालिकाका लागि आवश्यक २५ वटा ऐन, ...

१५ लाख ६५ हजार ९६ रुपैंयाको स्वास्थ्य सामाग्री हस्तान्त्रण

दुर्गम हिमाली जिल्ला हुम्लाका स्वास्थ्य संस्थाहरु प्राविधिक मैत्रिक हुँदै गएका छन् । यस अघि सामान्य ज्वोरो आए पनि जिल्ला बाहिर रिफर हुनु पर्ने अवस्था जिल्ला अस्पतालको रहेकोमा अहिले हुम्लाका स्वास्थ्य शाखाहरु पनि प्राविधिक मैत्री हुँदै गएका छन् । हुम्ला जिल्ला ...

एनसिसि तालिमका लागी ३६ जना विद्यार्थी कोहलपुरमा

हुम्लाको बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा–छात्रलाई एनसिसि सम्बन्धी अन्तिम तालिम प्रदान गर्न बाँके जिल्लाको कोहलपुरमा शनिवार नेपाली सेनाले लगेको छ। शनिवार सेनाको हेलिकोप्टरमा ती विद्यार्थीहरुलाई कोहलपुर लगेको हो। बराह दल गुल्मका गुल्मपति दिनेश खड्काले चार महिनादेखि सिमकोटमा एनसिसि तालिम लिँदै ...

गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली

अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली भन्ने मुलनाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ वितरण गरिएको छ । उक्त पोषण थैली सिमकोट गाउँपालिका वडा नं २ ठेहे स्वास्थ्य चौकीले वितरण गरेको हो । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९