फागुन २२ गते देखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक दावी विरोध लगाएतका कार्यक्रम संचालन हुने भएका छन् । चितवन जिल्लाको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने भएपछि नेपाल अधिराज्य भर मतदाता नामावली अद्यावधिक दावी विरोध ...
जिल्ला प्रहरी कार्यालयको सहकार्य र समुदाय प्रहरी साझेदारी कार्यक्रको आयोजनामा बाल विवाह सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम हुम्ला जिल्ला सदरमुकाम सिमकोट वडा नं ६ मा संचालित कालासिल्ता आधारभुत विद्यालयमा संचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवाल्दार ...
दुई वर्षदेखि निर्माण कार्य रोकिएको हुम्ला कवर्ड हलको निर्माण कार्य अगाडी बढ्ने भएको छ । निर्माण कार्यका लागि कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले बजेटको ब्यवस्था गरेपछि निर्माण कार्य अगाडी बढ्ने भएको हो । सामाजिक बिकास कार्यालयका सवइन्जिनीयर धर्मराज बोहराले ...
२०७४ सालमा ‘मुलुकी अपराध संहिता २०७४’ जारी भयो । संहिताको बाह्रौं परिच्छेदको ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १८५ मा आत्महत्याको दुरुत्साहन कसुरमा सजायको व्यवस्था गरिएको छ । १ भदौ २०७५ देखि संहिता लागू भएको मुलुकी अपराध संहितामा लेखिए जस्तै अर्थमा ...
हुम्ला जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी प्राप्त गरेको छ । यस अघि माघ १३ गते नै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल हुम्ला आइ पुगे पनि उनको नजिकको नातेदारको असमाहिक निधन भए पछि प्रमुख जिल्ला अधिकारी केही दिनका लागि जिल्ला बाहिर ...
हिमाली जिल्ला हुम्लामा नै गर्भवती महिलाको अल्ट्रासाउन्ड हुन थालेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका कर्मचारी सँगै सम्बन्धित गाउँपालिकाका नर्सिङ स्टापको सहयोगमा स्वास्थ्य चौकी स्वास्थ्य इकाइहरुमा गर्भवती महिलाको अल्ट्रासाउन्ड हुन थालेको हो । यस अघि जिल्ला अस्पतालमा हुँदै आएको अल्ट्रासाउण्ड ...
हिमाली जिल्ला हुम्लामा रहेको नेपाल प्रहरीले समुदाय स्तरमा उदारणीय काम गर्दै आएको छ । समुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत हुम्लाको समुदाय स्तरमा सरसफाइ, अपराधिक घटना निउनीकरणका लागी जनचेतनामुलक कार्यक्रम संचालन, लागु औषध दुरवेसनी लगायत बालबिबाह, बहुविवाह जस्ता कानून कक्षा विद्यालयमा ...
हिमाली जिल्ला हुम्लाका सुख्खा डाँडा पाखा सँगै व्यक्तिगत बाँजो जग्गालाई हरियाली बनाउने उद्देश्यका साथ विभिन्न जातका बोटविरुवाहरु वितरण गरिएको छ । उक्त विरुवा डिभिजन वन कार्यालय सिमकोट हुम्लाले वितरण गरेको हो । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका भित्र सँगै जिल्ला वन ...
हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको पहलमा घरधुरी सर्वेक्षण गरिएको छ । उक्त घरधुरी सर्वेक्षण खार्पुनाथ गाउँपालिका वडा नं ३ रायामा गरिएको हो । स्वास्थ्यका आवश्यक सुचकहरु निर्माण गरी घरधुरी सर्वेक्षण गरी बुधवार राया स्वास्थ्य चौकी इन्चार्जले एक कार्यक्रमको आयोजना ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष ७९।८० को ...