गाउँपालिका वासिहरुको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थ मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्न नदिई उपयुक्त स्तर कायम राखी उपभोक्ता सम्म जस्ताको तस्तै पुयाउन तथा मासुको स्तरमा कुनै मिसावट र ...
नबौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग भ्यास सँगै निशुल्क आयुवेर्द तथा योग शिविर संचालन गरिएको छ । सोही दिवसको अवसरमा वुधबार विहान साढे ५ वजेबाट सिमकोटको मानसरोवर होटलमा योग अभ्यास संचालन गरिएको थियो । उक्त योग अभ्यासमा जिल्लाका ६० जना ...
शारीरिक रुपमा फरक क्षमता भएका बालबालिकालाई विद्यालय पोशाक सँगै स्टेस्नरीका सामाग्री सहयोग गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालित वहिरा तथा बहुदिक अपाङ्ग छात्रा बास साहार समुहलाई उपलब्ध गराइएको हो ।हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, ...
मासु तथा मासुजन्य पदार्थको मुल्य श्रृङखोला सम्बन्धी सरोकारवाला निकाय सँग १ दिने गोष्ठी संचालन भएको छ । हुम्ला जिल्लामा मासुको मुल्यमा मनपरी भए पछि सिमकोट गाउँपालिकाले उक्त गोष्ठीको आयोजना गरिएको हो । सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका ...
सिमकोट वजार सरसफाइ गरिएको छ । उक्त सरसफाइ एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम कन्द्रेको आयोजनामा माथिल्लो गाउँको मुङ्ग्रा धारा देखि बजार हुँदै तल्लो बजार धुपी रुख सम्म सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रममा सिमकोट गाउँपालिका वडा नं ३ का ...
दुई जिल्ला जोड्ने झुलुङ्गे पुल निर्माण कार्य सम्पन्न भइ उत्घाटन गरिएको छ । कर्णाली प्रदेशको हुम्ला र मुगु जिल्ला जोड्ने पुल निर्माण कार्य सम्पन्न गरी अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया सुधारले सुक्रबार एक कार्यक्रमका विच उत्घाटन गरिएको हाम्रा अदानचुली संवाददाता ...
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति हुम्लाको आयोजनामा समन्वयात्मक बैठक वसेको छ । नेपाल पत्रकार महासंघ हुम्ला जिल्लामा आवद पत्रकारहरुका संघ संघगठनहरु सँग समन्वयत्मक बैठक वसे हो । बैठकले पत्रकार महसंघको केन्द्रिय कार्यालयको सरकुलर बमोजिम हुम्ला जिल्लामा नेपाल पत्रकार महासंघमा आवद ...
एक घर आगलागी हुँदा १ लाख ६५ हजार ५ सय वरावरको धनमाल क्षेती भएको छ । धनमाल क्षेती हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं ३ वस्ने बर्षबहादुर ऐडीको रहेको छ । निजको एक तले एक कोठामा आगलागी ...
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको एकिकृत स्वास्थ्य शिविरमा विहिबार मात्रै ८ सय ४९ जनाको उपचार गरिएको छ । जसमा उमेर अनुसार जिरो देखि ९ वर्ष समुहका महिला २४ पुरुष ५१, १० वर्ष देखि १४ वर्षका महिला २४ जना पुरुष ...
गाउँपालिका सवारी चालक एव वडा कमिटीका अध्यक्ष प्रति हार्दिक श्रदान्जली अर्पण गरिएको छ । नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नं २ वडा कमिटीको आयोजनामा गते जेठ ४ गते कर्णाली नदिमा वेपत्ता भएका छक्कबहादुर वुढाको २१ दिने पुन्यतिथिको ...