हुम्ला हुम्लाको सदरमुकाम सिमकोटमै रहेको सिमकोट गाउँपालिकाले आफना सबै वडामा सडक विस्तारको काम लाई पहिलो प्रथामिकता दिईरहेको छ । सिमकोट गाउँपालिकाले आm्ना सबै वडामा सडक पुराउनको लागी सडकको ट्रयाक ओपनिङ्गको कामलाई गत वर्ष देखि प्रथामिकता दिएको भएता पनि नातावाद र ...
राज शाही हुम्ला जिल्लामा कुनै पनि खेलकुतका गतिविधि संचालन गर्नका लागी खेलकुत भवन, मैदान र प्याराफिट नभएको अवस्थामा आज प्याराफिटको सिलन्यास गरिएको छ । जिल्लामै पहिलो प्याराफिटको सिलन्यास सिमकोट गाउँ पालिकाले गरेको हो । सिमकोट गाउँ पालिकाले टेन्डर आब्हान ...
हुम्ला आन्तरिक उडान सञ्चालनका लागि विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल लगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार ...
हुम्ला सिमकोटमा सञ्चालित न्युभिजन चर्चले बन्दाबन्दी (लकडाउन) को समयमा निम्न आय स्रोत भएका ३० घरधुरीलाई खाद्ययन्न सहयोग गरेको छ । दैनिक काम गरेर खानेलाई बन्दाबन्दीमा काम गर्न नपाउँदा आर्थिक अभावसँगै घरमा खाद्यान्न अभाव भएकाहरुलाई प्रतिव्यक्ति १५ केजी चामल, एक लिटर ...
हुम्ला राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको कवाडीदेखि सलीसल्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागाड खोलामा बेलिब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी पछि नेपाली सेनाले निर्माणको काम सुरु गर्दा पुलको काम अन्तिम चरणमा पुगेको हो । नेपाली सेनाले निर्माण कार्य ...
हुम्ला सिमकोट गाउँपालिकाले क्वारेन्टाइनमा बस्दै आएका नाफ्ना नागरीकलाई क्वारेन्टाइन खर्च दिने निर्णय गरेको छ । आजै बसेको गाउँकार्यपालीको बैठकले प्रतिव्यक्तिलाई विहान बेलुका खाना र दिउँसो खाजा खर्च एक सय गरेर पाँच सयका दरले दिनेभएको छ । गाउँपालिकाले वडा एक देखि ...
हुम्ला, जिल्ला भरिका अपांगता भएका बालबालिकाहरुको पठन पाठन र लालन पालन गर्दै आएको हिमाली शिक्षा र बिकास ( हेड नेपाल ) ले आवासीय भवनको निर्माण कार्य सुरु गरेको छ । नमूना अपांगता बालबालिका आवासीय श्रोत केन्द्र निर्माण गर्ने उद्धेश्यले भवनको ...
काठमाण्डौ अब कोरोना भाइरसको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ...
काठमाडौं सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा आर्थिक २०७७–०७८ वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकमा पारित ...
हुम्ला बैंक तथा वित्तिय संस्थामा जाने ग्राहकहरुले कार्यालय प्रवेश गर्नु अघि व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मार्गदर्शन पत्र २०७७ जारी गर्दै ग्राहहरुले कार्यालय प्रवेश गर्नुअघि व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था लागु गरेको हो। उक्त मार्गदर्शनमा ...