हुम्ला सिमकोट गाउँपालिका–६ को क्वारेन्टाइनमा बसेका २९ जना व्यक्तिद्धारा सोही वडाका नेपालगञ्जमा अलपत्र परेका दलित सामुदायका १४ जनालाई आर्थिक सहयोग गरेका छन् । केही दिन अगाडी मात्रै काठमाण्डौमा बस्दै आएका सिमकोट गाउँपालिका–५ का नागरिक राजु रावतले आफ्नै व्यक्तिगत लगानीमा ५ ...
हुम्लाः कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लकडाउनका कारण बिहान बेलुकि छाक टार्न समस्यामा परेका गरिब र विपन्न घरपरिबारलाई राहत बितरण गरिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनले ...
हुम्ला जिल्लामा लगातार ढुवानी हुँदै आएको खाद्यान्न पूजा गर्नका लागि आएको हैन गरिव निमुखा जनताहरुको घर घरमा पुग्नु पर्ने उद्योग बाणिज्यसंघका अध्यक्ष नामग्याल तामाङको भनाई छ । जेठ २ गते नेपाल खाद्य व्यवस्थापन समितिको वसेको बैठकमा सो कुरा आएको हो ...
हुम्ला अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो । बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सु ...
हुम्ला कर्णाली प्रदेशका सामाजिक जिकास मन्त्रि दल रावलको पहलमा नेपालगञ्ज राँझा एरपोटमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण गरिएको छ । सो राहात कारितास संस्थाको सहयोगमा वैशाख ३० गते बितरण गरिएको हो । कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका ...
हुम्ला सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा नेपालगंजदेखि हवाई मार्ग हुदै बन्दा वन्दीका वेला डेढ करोड दैनिक उपभोग्य सामानहरु भित्रिएका छ । जिल्लामा दैनिक उपभोग्य सामानको अभाब भएको बेला उद्योग बाणिज्य संघको पहल र स्थानीय प्रशासनको समन्यवमा ती सामान भित्रका हुन ...
हुम्ला लामो समय बन्दाबन्दीले ब्यबसाय सञ्चालन गर्न नपाएपछि हुम्लाका ब्यापारी तथा ब्यबसायीहरुले बैंक ब्याज मिनाहको ब्यबस्था गर्न माग गरेका छन् । करिब दुइृ महिनासम्म आम्दानी हुन नपाएपछि यो अबधिका लागि बैंकको ऋणको ब्याज मिनाहाको ब्यबस्था गर्न सरकारसंग ब्यापारीहरुले माग गरेका ...