हुम्ला सिमकोट गाउँ पालिका वडा नं ३ का बिकासे योजनाहरुको अनुगमन संगै उत्घाटन गरिएको छ । अनुगमन पुर्व मन्त्री एव कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले सुक्रबार गरेका हुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शाहीको पहलमा सिमकोट गाउँ ...
हुम्ला चीनसंगको नाका ताकु लेकमा यसपाली द्धिपक्षीय ब्यापार ब्यबसाय सञ्चालन हुन सकेन । कोरोना संक्रमणको कारण चिनीया सुरक्षाकर्मीले चीनका ब्यापारीलाई सिमानामा आउन नदिएपछि ब्यापार हुन नसकेको हो । हुम्लाका ब्यापारी देखि स्थानीय सबैले नेपाल र चीनको नाका सिमकोट गाउँपालिका वडा ...
हुम्ला हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा पठन पाठन जारी रहेको छ । लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई ...
हुम्ला कृर्ते मुद्दाका अभियोगी वडा अध्यक्ष वुढा २ लाख धरौटीमा छुटेका छन । विजया वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मकुसिह वुढा भएको कृर्ते मुद्दामा आज हुम्ला जिल्ला अदालतले २ लाख धरौटीमा छोडेको हो । यस अघि जिल्ला प्रहरी कार्यालयले ...
हुम्ला हिमाली भेग हुम्लामा जडीवुटीको मौसम सुरु भएको छ । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ का कारण रोजगारीका लागी जिल्ला बाहिर जान नपाएका गाउँ घरमै बसेका वेरोजगार बालबालिका देखि वृद्ध सम्म वन जंगलमा जडिवुटी निकाल्न गएका छन् । जिल्लाको ...
हुम्ला राष्ट्रिय सडक संजाल नजोडिएको हिमाली जिल्ला हुम्लामा विरामीको उपचारमा सास्ती खेप्नु परि रहेको छ । हुम्ला जिल्लामा भएका गाउँ पालिकामा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुनु र विज्ञ चिकित्सकको अभावमा सिकिस्त विरामी भए जिल्ला अस्पालको भरमा बाँच्नु पर्ने अवस्था रहेको ...
हुम्ला कोरोना भाइरस कोभिण्ड १९ ले सर्वत्र वन्द भए पछि त्यसको वढी असर शैक्षिक क्षेत्रलाइ परेको छ । शैक्षिक क्षेत्र गत चैत्र ११ गतेबाट नै वन्द भएका छन् । यसले गर्दा विद्यार्थीको पठन पाठन कार्य पुर्णरुपमा ठप्प भएको छ । ...
हुम्ला नेपाल निजामति कर्मचारी युनियन (संघले ) आफ्नो ३० औ स्थापना दिवस मनाएको छ । सदरमुकाम सिमकोटको बिजय होटेलमा एक कार्यक्रम गरेर युनियनले दिवस मनाएको हो । युनियनका जिल्ला अध्यक्ष बिशाल बोहराको अध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ...
हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको वडा नं. ७ को रोडिकोटको ठूलागाउँका आगलागि पिडितका लागि चीनको ताक्लाकोटमा रहदै आएका हुम्लाबासीले आर्थिक सहयोग प्रदान गरेका छन् । नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँका ठोक्याल लामा र थुक्देन लामाको टोलीले आगलागी ...
हुम्ला हिमालि जिल्ला हुम्लामा यो वर्ष कार्तिके वाली राम्रो फल्ने देखिएको छ । हिउदमा हिउ ज्यादा परि खेतबारीमा माटो संग मल राम्रो मिसावट भएको र खेतबारीमा भएको झार पतिङगर कुहि मल बन्न पाएकाले यो वर्ष कार्तिके वाली राम्रो फल आशा ...