उद्यमीहरुलाई बैंकले सहुलियत दरमा ऋण

हुम्ला राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखा हुम्लाका प्रबन्धक सबिता शाहीले उद्यम शिलता बिकास तालिम ( मेड्पा ) लिएर व्यवासय सञ्चालन गरि रहेको र आर्थिक अभाव देखिएको व्यवसायीले सहुलित दरको व्याजमा ऋण लगानी गर्ने बताएकी छन् । यसका लागि तालिम लिएर ...

नाप्ने तौलने साधनमा कपट गरे तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना

हुम्ला मुलुकी अपराध संहिता ऐनको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलनगर्न नहुने भन्ने उल्लेख गरिएको छ। सो दफा  (१) मा कसैले नाप्ने, तौलने ...

हुम्लामा कुल कोरोना संक्रमित २ सय २५ मध्य १ सय ७७ जना निको

हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका रहेका छन् । नाम्खा गाउँ पालिका बाहेक अन्य जिल्लाका ६ वटा गाउँ पालिका र जिल्ला अस्पतालमा कोरोनाको चेकजाँच गरीएकोमा कोरोना पोजेटिभ देखिएका छन् । नाम्खा गाउँ पालिकाले कोरोना चेकजाँज गर्दा हाल सम्म नदेखिए पनि ...

प्रेश पास, पत्रकार आचार संहिता लगाएका बिषयमा शिविर सञ्चालन

हुम्ला नेपाल पत्रकार महासंघ हुम्ला शाखाको बैठक वसेको छ । संघका अध्यक्ष राजन रावतको अध्यक्षतामा वसको बैठकले प्रेश पास, पत्रकार आचार संहिता लगाएका बिषयमा जिल्लामा शिविर सञ्चालन गर्ने र त्यसका लागि प्रेश काउन्सील, सुचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समिति , ...

हुम्लामा दोश्रो कोरोना संक्रमितको मृत्यु

हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँ पालिका वडा नं ३ निवास एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला चंखेली गाउँ पालिका वडा नं ३ मेखाला बस्ने वर्ष ५२ का हईते रोकाया रोकाया रहेका ...

आर्थिक अवस्था कम्जोर हुँदा कोरोना संक्रमितको उपचारमा समस्या

हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँ पालिका वडा नं ३ निवास एक जना कोरोना संक्रमितको अवस्था गम्भिर देखिएको छ । जिल्ला बाहिर उपचार गर्नका लागी हवाइ लिफ्टिङको निशुल्क व्यवस्थाका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालयमा संक्रमितका आफन्तले निवेदन दिएका ...

माटोको ढिस्को खसेर घाइते भएका टुहुरा बालकको उपचारमा समस्या

हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जमिन गिलो बन्दै गएको छ । जमिन गिलो बन्दा भासिने पहिरो जाने जस्ता जोखिम बढी रहेका छन् । यस्तो अवस्थामा डिस्का भिरालो जमिन, खोला तथा कर्णालीको छेउछाउमा बस्नु नहुने बस्दा जिउज्यानमा क्षेती हुन ...

हुम्लामा ६ हजार भन्दा बढीलाई कोरोना बिरुद्धको खोप

हुम्ला दुर्गमको हिमाली जिल्ला हुम्लामा ६ हजार भन्दा बढी नागरिकले कोरोना बिरुद्धको खोप लगाउन सफल भएका छन् । खोप अभियान सञ्चालन भएयता सरकारले प्राथमिकतामा राखेका वर्गका नागरिकहरुले सो खोप लगाएका हुन । कोरोना बिरुद्ध नेपालमा प्रयोगमा आएका कोभिसिल्ड र भेरोशिल ...

आधार विकास हुम्ला द्धारा ४ सय ३२ चक्की सावुन र १ हजार ८ सय माक्स वितरण

  हिमाली जिल्ला हुम्लामा कोरोना गाउँ गाउँमा फैलिन नदिनका लागी जिल्लाका गैर सरकारी संस्थाहरु जनताको जिउज्यानको सुरक्षाका लागी कोरोना प्रतिरोधात्मक स्वास्थ्य सामाग्री वितरण गर्न थालेका छन् । यसै बीच आधारा विकास हुम्लाले सिमकोट गाउँ पालिका वडा नं ५ र ६ ...

नाम्खा गाउँपालिका वडा नं १ मा निर्माण भएका धाराको उपाध्यक्ष तामाङद्धारा उत्घाटन

हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ । यसै विच नाम्खा गाउँ पालिकाको वडा नं १ ताङगीनगाउँमा ग्रामिण ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९