अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । नेकपा एमालको भातृ संगठन अखिल नेपाल किसान महासंघको जिल्ला कार्यसमितिको अध्यक्षमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का केन्द्र राज शाही निर्विरोध निर्वाचित भएका छन् । शाही लामो समय देखि नेकपा ...
रैथाने वाली नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई हस्तान्त्रण गरिएको छ । सिमकोट गाउँपालिकाको पहलमा र नेपाल खाध्यव्यवस्था तथा व्यापार कम्पनीको आर्थिक सहयोगमा खरिद गरिएको रैथाने वाली चिनो, फापर, सिमि र काउनो सिमकोट गाउँपालिकाले नेपाल खाध्य व्यवस्था तथा व्यापार ...
मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागी मोबाइल स्वास्थ्य कार्यक्रम संचालन भएको छ । कार्यक्रम हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका भित्रका स्वास्थ्यकर्मीका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम विहिवारबाट सुरु भएको छ। फागुन २५ गतेबाट सुरु भइ फागुन २७ गते सम्म संचालन हुने ...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण गरिएको छ । उक्त परियोजना कार्यान्वयन एकाइले जुम्लाबाट खरिद गरि ल्याएका स्याउ सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका कृषक, फर्म, सहकारी र समुहलाई वितरण गरेको हो । ...
मोटर साइल र बलेरो जिप ठोकिदा एक जना सक्त घाइते भएका छन् । घाइते हुनेमा अदानचुली गाउँपालिका वडा नं ५ निवासी वर्ष ३० का नरेन्द्र शाही रहेका छन् । घाइते शाहीको अहिले अदानचुली गाउँपालिकामा रहेको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइ ...
फागुन १६ गते देखि वेपता भएका एक जना बालकलाई प्रहरीले फेला पारेको छ । फेला पारेको बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं १ लाली गाउँ निवासी वर्ष १३ का बालक ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं १ र २ मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक ...
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले पसलबाट बीक्री हुने सामानको मुल्य निर्धारण गरेको झै हुम्ला जिल्लामा उत्पादन हुने अन्नवालीको पनि दररेट निर्धारण गर्नु आवश्यक रहेको बताएका छन् । हुम्ला जिल्लामा जग्गा जमिन, निर्माण सामाग्रीको मुल्य निर्धारण गरी खरिद विक्री गरिए झै ...
सिमकोट गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत बाल गृह तथा छात्राबासहरुको अनुगमन गरिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा सिमकोट गाउँपालिका वडा नं ५ र ६ मा संचालित बालगृह तथा छात्राबासको अनुगमन गरिएको हो । सिमकोट गाउँपालिकाका उपध्यक्ष सुसिला रोकाया ...
वलट बैङ्क नभएको हुम्ला जिल्लामा आवश्यक परेको वेला सुरक्षाकर्मीले रक्तदान गरेका छन् । जिल्ला अस्पतालमा विरामी भर्ना भइ रगतको आवश्यक परेका वेला जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरी, ससत्र प्रहरीलाई जानकारी गरी रगत डोनेसन गर्ने गरिएको छ । यसै विच ...