निजी लगानीमा सौचालय निर्माण गरी प्रहरी चौकीलाई हस्तान्तरण

निजी लगानीमा सौचालय निर्माण गरी सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको सौचालयमा मेल्छाम प्रहरी चौकी पिपलाङ रहेको छ । चंखेली गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष पदमबहादुर शाहीले आफ्नै निजी लगानीमा १ कोठे सौचालय निर्माण गरी प्रहरी चौकीलाई ...

हुम्ला समन्वय समितिको निर्वाचनका लागी मतदाता नामावली प्रकासित

जिल्ला समन्वय समितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । उक्त कार्यतालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले निकालेको हो । सो कार्यतालिका अनुसार मतदाता नामावली प्रकासन विहिवार नै प्रकासित गरिएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्ने मतदाताको नामवली प्रकासित गरेको ...

हिमाली जिल्ला हुम्लामा पन्चकर्म सेवा प्रभावकारी बन्दै

 हुम्ला जिल्लामा स्थापित आयुवेर्द सेवा केन्द्र सिमकोटले पञ्चकर्म सेवा संचालन गर्दै आएको छ । यो सेवा हिमाली जिल्ला हुम्लाका लागी बहु उपयोगी देखिएको छ । हुम्ला जिल्लामा हिमपात वढी हुने र चिसो पनि वढी हुने भएकाले यहाँका मानिसहरुमा रागन, ...

सिमकोट वजारको मुख्य चोकमा थुपारीएको फोहर उठाइयो

अध्यक्ष उपाध्यक्ष हुम्लामा आए संगै बजारमा थुपारीएको फोहोर उठाइएको छ । करिव १ महिना सम्म सिकोट गाउँपालिकाको सिमकोट वजारको मुख्य चोकमा थुपारीएको फोहर मंगलबार उठाइएको हो । यस अघि पाटीको काम संगै जनप्रतिनिधिको प्रदेश मिटिङमा सहभागी हुन गएका सिमकोट गाउँपालिका ...

अग्नी पिडीतको लागी प्राप्त कर्णाली प्रदेशको राहत सोमबार वितरण गरिने

कर्णाली प्रदेशबाट प्राप्त राहत जेठ ३० गते वितरण गरिने भएको छ । चंखेली गाउँपालिका वडा नं ४ का आगलागी पिडीतको लागी कर्णाली प्रदेशबाट प्राप्त भएको राहत लिई गाडी शनिरवार हिडेको भए पनि आज आइतबार जितेगडा पुगेको र उक्त गाडी चंखेली ...

नेपाल आर्मीको लागी वियरिङ र प्रिमेडिकलको छनौट कार्य हुँदै

नेपाल आर्मीको लागी खोलिएको ५० सिटका लागी यति वेला छनौट कार्य भइ रहेको छ । उक्त छनौट कार्य वराहदल गुल्म रानीवन व्यारेक हुम्लाले गरेको हो । हुम्ला जिल्लाका लागी ५० सिट छुट्याइएको र जसका लागी हुम्ला जिल्ला तथा जिल्ला वाहिरका ...

१२ जनाको दरवन्दी रहेको विद्यालयमा शिक्षक नहुँदा पठन पाठन ठप्प

१२ जनाको दरवन्दी रहेको विद्यालयमा शिक्षक नहुँदा पठन पाठन ठप्प भएको छ । पठन पाठन ठप्प हुने विद्यालयमा सिमकोट गाउँपालिका वडा नं ७ को कैलास माध्यामिक विद्यालय डाँडाफया रहेको छ । उक्त विद्यालयमा १२ जना स्थाइ तथा करार शिक्षक भए ...

खार्पुनाथ ५ मा ५ वर्ष मुनिका बालबालिकाको पोषण अवस्थाको लेखा जोखा

हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्थितिको लेखाजोखा गर्ने कार्य सुरु भएको छ । उक्त कार्य जेठ २४ गतेबाट सुरु भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । बालबालिकाको तौल, हाइट, शारीरिक बनावट लगातका ...

हुम्लाका ३ स्थानबाट नयाँ फोटो सहितको मतदाता नामवली संकलन

अषाढ १ गतेबाट मतदाता नामवली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्ला जिल्लाका ३ ठाउँबाट फोटो सहितको मतदाता नामवली संकलन गरिने भएको हो । फोटोसहितको मतदाता नामवली जिल्ला प्रशासन कार्यालय सिमकोट, ...

बराहदल गुल्म रानीवन हुम्लामा बृक्षा रोपण

विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा गरिएका बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेक ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९