वेरोजगारीलाई सिप सिकाइ रोजगारी वनाउने हेतुले वारिङ तालिमको उत्घाटन गरिएको छ । उक्त उत्घाटन खार्पुनाथ गाउँपालिका वडा नं ५ ताक्लामा गरिएको हो । ७ दिन सम्म संचालन हुने तालिममा २० जना ताक्ला र बाँम्टाका युवाहरुको सहभागिता रहने सन्तोष जेठाराले बताएका ...
सुक्रबार विहान ८ वजेबाट सुरु भएको माध्यामिक शिक्षा परिक्षा एसईईमा १२ सय ६ जनाले हुम्ला जिल्लाबाट परिक्षा दिएका छन् । जसमा २८ जनाको अनुउपस्थित रहेको थियो । जिल्लाका ६ वटा परिक्षा केन्द्रबाट संचालन भएको परिक्षामा ६ सय ४४ छात्र र ...
नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा महासंघको हुम्ला शाखाद्धारा आर्थिक अभावले अस्पतालको लास घरमा रहेको लासको उद्धार गर्ने कार्य भएको छ । महासंघ शाखाले आर्थिक जुटाउन समन्वय गर्दै लासको दाहसंस्कार गर्न आर्थिक जुटाएर खार्पु दोभानमा रहेको मसानघाटसम्म उद्धार ...
हिमाली जिल्ला हुम्लाका स्थानिय सरकार भौतिक संरचना निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका छन् । भौतिक पुर्वधारका संरचना नहुँदा जनतालाई सेवा दिन समस्या भए पछि गाउँपालिका देखि वडा कार्यालय सम्मका भवनहरु निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका हुन । स्थानिय ...
जिल्ला अस्पताल हुम्लाका १३ जना विरामीहरुलाई रियल जुस वितरण गरिएको छ । एकिकृत सरकारी कर्मचारी संगठन स्थापना दिवसको अवसर पारी उक्त जुस वितरण गरिएको हो । १ वर्षको स्थापना दिवसको अवसरमा नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन एकिकृत सरकारी कर्मचारी ...
७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलाङकेट वितरण गरिएको छ । वलाङकेट हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वस्तीका जेष्ठ नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिकाको आर्थिक सहयोग र वडा नं ५ का ...
हुम्ला जिल्लामा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । नेपाल विद्यार्थी सँघ जिल्ला कार्य समितिका अध्यक्ष धर्मराज जैसीको अध्यक्षतामा वसेको बठैकले ३ वटा निर्णय गरेको छ । शनिवार वसेको बैठकले नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिमा ६ जनालाई ...
महिला कृषक समुहलाई ७ दिने लघुउधम विकास सम्बन्धी तालिम प्रधान गरिएको छ । गरिवी निवारणका लागी लघु उद्यम भन्ने मुलनाराका साथ सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको प्राविधिक सहयोगमा सो तालीम संचालन भएको सिमकोट ...
अदानचुली गाउँपालिकामा स्थापित विद्यालयका प्रधानाध्यापक सँगै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भटराइ र शिक्षा सरोकारवालाको बैठक वसेको छ । बैठक सुक्रबार अदानचुली गाउँपालिकाको कार्यालय श्रीनगरमा बसेको हो । हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा शिक्षा ...
मान्धारा निम्न माध्यामिक विद्यालय खर्पेलगाउँमा ग्याविन सहितको वाल लगाइएको छ । उक्त वाल लाप संस्थाको आर्थिक सहयोगमा खार्पुनाथ गाउँपालिका वडा नं ५ को सहजीकरणमा वाल लगाइएको हो । खार्पुनाथ गाउँपालिका वडा नं ५ खर्पेलगाउमा स्थापित मान्धारा निम्न माध्यामिक विद्यालयमा लगाइएको ...