हुम्ला हुम्लाजस्तो जिल्लाको विकट गाउँका मानिसले सीमा विवादका कारण खान, लाउन पनि समस्या हुन्छ कि भन्ने चिन्ता समेत देखिएको छ । राज्यले सीमा क्षेत्रमा बसेका नेपालीहरूका लागि विषेश प्याकेज ल्याउनु पर्ने पुर्व मन्त्री जीवनबहादुर शाहीले जिल्लामा आयोजित एक कार्यक्रममा बताउनु ...
हुम्ला रोटरी कलव भातगाउँकी सभापती एव रेडियो कैलासकी प्रवन्ध निर्देशक वसन्ती शाहीको आर्थिक सहयोगमा खाध्यन्न वितरण गरिएको छ । हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क का बाढी पिडितलाई २ सय १७ कट्टा चामल राहत स्वरुप वितरण गरिएको स्थानियवासी कृष्णबहादुर मल्लले बताएका ...
हुम्ला नेपाली भूमि चीनले मिचेको भन्ने आरोपको विषयमा सर्वोच्च अदालतले चासो लिएको छ । कूटनीतिक प्रयासबाट मिचिएको भूमि फिर्ता ल्याउन माग गर्दै दायर भएको रिट निवेदनको पहिलो सुनुवाइपछि सर्वोच्चले त्यस विषयमा चासो लिएको हो । सर्वोच्चले चासो लिई त्यसमा के ...
हुम्ला नेपाली भुमी चिनीया पक्षले मिचेको बारे सर्वोच्चमा रिट निवेदन अशोज १६ गते दर्ता गरिएको थियो । सोही विषयमा आज सर्वोच्च अदालतमा बहस भइ सरकारको नाममा कारण देखाउ आदेश जारी गरिएको छ । उक्त भुमी नेपालको नभइ चिनको केकसरी हुनु ...
हुम्ला कोरोना कहरका बिच पठन पाठन संचालन भइ रहेको विद्यालय वन्द भएको छ । वन्द कोरोना भाइरसको त्रास र संक्रमणको डरले नभई विद्यालयमा रुघा खोकी मौसमी फुलु देखिए पछी एक हप्ताका लागी वन्द गरिएको हो । नेपाल अधिराज्य भरि गत ...
हुम्ला पुर्वमन्त्री जिवनबहादुर शाहीको टोली आज हल्जी गाउँ पुगेको छ । टोली आज नाम्खा गाउँ पालिका वडा नं ६ को जाँगबाट हल्जी गाउँमा गएको र उक्त टोली आज सोही गाउँमा वास वस्ने भएको छ । नेपाली काँग्रेसका केन्द्रि सदस्य समेत ...
हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाकी २३ वर्षीय महिलालाई ‘परपुरुषसँग लागेको’ आरोपमा उनका श्रीमान् सहित गाउँका मानिसहरूले दुर्व्यवहार गरेको बताइएको छ।शुक्रवार बिहान ८ बजेबाट ती महिला र उनीसँग सम्बन्ध भएको भनिएका व्यक्तिलाई अपरान्ह २ बजे सुरक्षाकर्मीको टोली नजाउन्जेलसम्म” दुर्व्यवहार गरिएको र दिसा ...
हुम्ला जिल्ला अस्पताल हुम्लाले २ जना पहिलाका कोरोना संक्रमित सहित ४६ जनाको स्वाव संकलन गरेको छ । उक्त स्वाव पिसि आरको लागी संकलन गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना संक्रमण देखिएकाको स्वास्थ्य अवस्था ...
हुम्ला सिमापास बनाउंदा जिल्ला प्रशासन कार्यालय हुम्लामा सेवाग्राहीको घुईचो देखिने सो कार्यालयमा यो वर्ष मानिसहरुको चहलपहलमा कमी देखिएको छ । हुम्लामा रोजगारीको अवसर नभएपछि गरीव निमुखा स्थानीयवासीहरु चीनको ताक्लाकोटमा गएर आर्थिक आयआर्जन गरेर घरपरिवारको लुगाफाटो फेर्ने काम गरेका भए पनि ...
हुम्ला पुर्ब मन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाही नेपाल र चीनको बिबादित भनिएको भुमिको स्थलगत रुपमा अध्ययन लागि ललुङजोङ जाने भएका छन् । सरकारी टोरीले भनव वनेको क्षेत्र ललुङजोङ चिनीया भुमि पर्ने निष्कर्ष निकालेका बेला नेता शाही आफै ...