विद्यालय भवनको, अध्यक्ष रोकायाद्धारा अनुगमन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण गरिएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ रादेउमा स्थापना भएको निलकण्ठ आधारभुत विद्यालयमा भवन निर्माण गरिएको हो ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ कोठ भवनको लागी १८ लाख वजे प्राप्त भएकोमा उक्त विद्यालयमा ...

सिमकोटका अधिकांश मासु पसल अनुमतिविनै सञ्चालन

गाउँपालिका वासिहरुको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थ मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्न नदिई उपयुक्त स्तर कायम राखी उपभोक्ता सम्म जस्ताको तस्तै पुयाउन तथा मासुको स्तरमा कुनै मिसावट र ...

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा १ सय ८७ को उपचार

नबौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग भ्यास सँगै निशुल्क आयुवेर्द तथा योग शिविर संचालन गरिएको छ । सोही दिवसको अवसरमा वुधबार विहान साढे ५ वजेबाट सिमकोटको मानसरोवर होटलमा योग अभ्यास संचालन गरिएको थियो । उक्त योग अभ्यासमा जिल्लाका ६० जना ...

फरक क्षमता भएका बालबालिकालाई पोषाक र स्टेस्नरी

शारीरिक रुपमा फरक क्षमता भएका बालबालिकालाई विद्यालय पोशाक सँगै स्टेस्नरीका सामाग्री सहयोग गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालित वहिरा तथा बहुदिक अपाङ्ग छात्रा बास साहार समुहलाई उपलब्ध गराइएको हो ।हुम्ला जिल्लाको   सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, ...

दर रेटमा एकरुपता ल्याउन मुल्य श्रृङखला

मासु तथा मासुजन्य पदार्थको मुल्य श्रृङखोला सम्बन्धी सरोकारवाला निकाय सँग १ दिने गोष्ठी संचालन भएको छ । हुम्ला जिल्लामा मासुको मुल्यमा मनपरी भए पछि सिमकोट गाउँपालिकाले उक्त गोष्ठीको आयोजना गरिएको हो । सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका ...

कम्प्युटर सेन्ट्ररद्धारा सिमकोट वजार सरसफाइ

सिमकोट वजार सरसफाइ गरिएको छ । उक्त सरसफाइ एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम कन्द्रेको आयोजनामा माथिल्लो गाउँको मुङ्ग्रा धारा देखि बजार हुँदै तल्लो बजार धुपी रुख सम्म सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रममा सिमकोट गाउँपालिका वडा नं ३ का ...

दुई जिल्ला जोड्ने झुलङ्गे पुलको उत्घाटन

दुई जिल्ला जोड्ने झुलुङ्गे पुल निर्माण कार्य सम्पन्न भइ उत्घाटन गरिएको छ । कर्णाली प्रदेशको हुम्ला र मुगु जिल्ला जोड्ने पुल निर्माण कार्य सम्पन्न गरी अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया सुधारले सुक्रबार एक कार्यक्रमका विच उत्घाटन गरिएको हाम्रा अदानचुली संवाददाता ...

नेपाल पत्रकार महासंघ हुम्लाद्धारा, समन्वयात्मक बैठक

नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति हुम्लाको आयोजनामा समन्वयात्मक बैठक वसेको छ । नेपाल पत्रकार महासंघ हुम्ला जिल्लामा आवद पत्रकारहरुका संघ संघगठनहरु सँग समन्वयत्मक बैठक वसे हो । बैठकले पत्रकार महसंघको केन्द्रिय कार्यालयको सरकुलर बमोजिम हुम्ला जिल्लामा नेपाल पत्रकार महासंघमा आवद ...

आगलागी हुँदा १ लाख ६५ हजार ५ सय वरावरको क्षेती

एक घर आगलागी हुँदा १ लाख ६५ हजार ५ सय वरावरको धनमाल क्षेती भएको छ । धनमाल क्षेती हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं  ३ वस्ने बर्षबहादुर ऐडीको रहेको छ । निजको एक तले एक कोठामा  आगलागी ...

एकिकृत स्वास्थ्य शिविरमा विहिबार मात्रै ८ सय ४९ जनाको उपचार

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको एकिकृत स्वास्थ्य शिविरमा विहिबार मात्रै ८ सय ४९ जनाको उपचार गरिएको छ । जसमा उमेर अनुसार जिरो देखि ९ वर्ष समुहका महिला २४ पुरुष ५१, १० वर्ष देखि १४ वर्षका महिला २४ जना पुरुष ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९