हुम्ला सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ। यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ । ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक ...
हुम्ला तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षेती भएको हो । कोदो लगाएको जग्गालाई पहिरोले बगाएपछि निक्कै ...
हुम्ला, विगत लामो समयखि हुम्ला जिल्लामा विभिन्न किसिमका समस्याका एजेण्डाको सही कुरा उठान गर्दै आएको नागरिक समाज सञ्जालको बैठक सम्पन्न भएको छ । एक वर्षदेखि सो सञ्जालको बैठक र समस्यामाथी बाधा अड्चानलाई उठान गरि हल गर्दै आएको हिमाली शिक्षा र ...
अवको १ ।२ दिनमा जिल्ला अस्पतालले आरडिटी परिक्षण गर्ने भएको छ । विश्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ ले नेपाल पनि अछुतो नभएको अवस्थामा हुम्ला जिल्ला अस्पतालले कोरोना भाइरसको परिक्षण गर्ने डाक्टर टासी लामाले बताएका छन् । केही ...
हुम्ला बहुउपयोगी फलका रुपमा परिचित हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरि पाकेको छ । मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो । असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको ...
हुम्ला जिल्ला दक्षिणी क्षेत्रको गाउँपालिकामा चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन । सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि उनको उद्धार हुन नसकेको हो । ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३ ...
हुम्ला हुम्लाको हिल्सामा रहेको सिमा प्रहरी चौकीलाई चीनको बुराङ काउण्टी ताक्लाकोटको स्थानीय सरकारले अठार प्रकारका सामाग्री सहयोग गरेको छ । हिल्सामा रहेको प्रहरी चौकीलाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने देखि अन्य किसिमका सामानहरु सहयोग गरेको हो । हुम्ला जिल्लाका प्रहरी ...
हुम्ला युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा जानु भएको छ । पुर्व मन्त्री शाही हुम्ला आए संगै जिल्लाको विकास र निकासका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी राजनितिज्ञ लगाएतका व्यक्तित्वहरु संग जिल्लाका विभित विषयमा छलफल ...
हुम्ला बिधार्थीहरुलाई निशुलक रुपमा रेडियो बितरण गरिएको छ । बिधार्थीको हातमा रेडियो नहुदा रेडियोबाट संचालित कक्षाका कृयाक्लायहरु बिधार्थीको पहुच नपुगेपछि रेडियोको ब्यबस्था गरिएको हो । मोतिराम आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाईल रेडियो नभएका बिधार्थीहरुका हात हातमा रेडियो पाएपछि ...
हुम्ला दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो । प्रहरी ...