जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरीएको छ । ज्ञापन पत्र नेपाल पारा भेटरिनरि ऐण्ड लाईभष्टक एसोसियन जिल्ला कार्य समिति हुम्लाले पेश गरेको हो । हुम्ला जिल्लामा पशुहरुमा फैलिएको माहामारि लम्पि स्किन रोग नियन्त्रणको लागी उक्त ...
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा सर्वदलिय संयन्त्रको बैठक वसेको छ । नेपाली काँग्रेसका कार्यवाहक सभापति कैलास भण्डारीको अध्यक्षतामा वसेको सर्वदलिय संयनत्र बैठकले तिन वटा नियर्णय गरेको छ । सर्वदलिय संयन्त्र हुम्लाले साउन ७ गते संचालन गरेको पत्रकार सम्मेलन मार्फत अवधारणा ...
कर्णाली करिडोर अन्तरगत पैदल यात्रका लागी लगाइएका २ वटा काठे साँघु वगाउदा बटुवालाइ आवत जावतमा समस्या भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं २ रिपगाड र लिप्ने खोलामा लगाइएको काठे साँघु अविरल वर्षाले खोलामा पानीको ...
विद्यालयमा छात्रालाई नियमितता गर्नका लागी भित्री वस्त्र वितरण गरिएको छ । वालमन्दिर माध्यामिक विद्यालय सिमकोट हुम्लाले एक कार्यक्रमको आयोजना गरि छात्राहरुका लागी भित्री वस्त्र वितरण गरेको जानकारी प्राप्त भएको छ । छाउ भएका वेला विद्यालयमा छात्राको उपस्थितको संख्या वृद्धी गर्नका ...
१२ जना कृषकलाई आर्थिक उपार्जनका लागी बाख्रा उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं १ र २ का निउन आयश्रोत भएका कृषकलाई प्रति कृषक ८ वटाको दरले बाख्रा वितरण गरिएको हो । सिमकोट गाउँपालिका पशु ...
बिचार र विकासको राजनीति गरौ भन्ने मुल नाराका साथ सर्वदलिय संयन्त्रले पत्रकार सम्मेलन गरेको छ । राजनीति संस्कार समाजिकीकरण विकास संस्कार र सुशासनको अभिवृद्धिका लागी गठन भएको उक्त सर्वदलिय पत्रकार सम्मेलनमा पत्रकारहरुले जिल्लाको शिक्षा स्वास्थ्य रोजगार विकास खाध्यन्न लगाएतका विषयमा ...
प्रेस युनियनको चौथो जिल्ला अधिवेसन सम्पन्न भएको छ । हिमाली जिल्ला हुम्लामा एक कार्यक्रमको आयोजना गरी वृहतरुपमा छलफल भइ सहमती र सहकार्यमा नेपाली प्रेश युनियनको जिल्ला अधिवेसनबाट नयाँ नेतृत्व चयन भएको छ ।नेपाल प्रेश युनियनका जिल्ला अध्यक्ष राज शाहीको अध्यक्षता ...
हिमाली जिल्ला हुम्लामा वृक्षा रोपण गरिएको छ । नेपाली काँग्रेसको केन्द्रिय पार्टी कार्यालयको निर्देशन बमोजिम हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ पिनारी खोलामा विभिन्न जातका विरुवा वृक्षा रोपण गरिएको छ । ढटेलो चुली मेहल लगाएतका बोटहरु वृक्षा रोपण गरिएको ...
हुम्ला जिल्ला अदालतले आर्थिक वर्ष ७९।८० मा ५५.९६ प्रतिसत मुद्दा फर्च्छौट गरेको छ ।जसमा मेलमिलापबाट ४८.३६ प्रतिसत मुदा फर्च्छौट भएका छन् । आर्थिक वर्ष ७८।७९बाट लगत सरी आएका ३० थान र आर्थिक वर्षमा दर्ता भएका ६३ थान मुद्दा गरी जम्मा ...
आर्थिक वर्ष ७९।८० समाप्त भए सँगै सार्वजनिक सुनाइ गर्न थालिएको छ । संघ, प्रदेश र स्थानिय तहबाट वजेट विनियोजन भइ वडा पालिकामा विकासे काम लगाएतमा खर्च भएको विवरण जनताका विच सार्वजनिक सुनुवाइ गरी वडा पालिकालाई चुस्त दुरुष्त राख्नको लागी वडा ...