खार्पुनाथ गाउँ पालिकामा सुत्केरी तथा नबसिसु स्याहार किट

हुम्ला नबसिसु  तथा आमाका लागि सुत्केरी स्याहार किट बितरण गरिने भएको छ । सुत्केरी आमा तथा शिशुको सरसफाई र पोषणलाई ध्यानमा राखि उक्त किट बितरण गर्न लागिएको हो । खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले हालसम्म स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन ...

कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक असार ३१ गते हस्तान्तरण

नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक असार ३१ गते हस्तान्तरण गर्ने भएको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक बिभाग अन्तरगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्न लागेको हो । ...

हुम्लामा आ.व ७७।७८ मा ८ वटा झुलुङ्गे पुल तथा ट्रस वृज निर्माण

हिमाली जिल्ला हुम्लामा विकासे कामहरु तिव्र गतिमा संचालन भई रहेका छन् । ढुङ्गाको साघु लगाएर खोला तथा कर्णालीमा तर्दै आएका स्थानिय क्रमस काठको साँघु हुदै फलामको पुल सम्म आइ पुगेका छन् । विगतमा स्थानिय वासीले श्रमदानमा काठे साघु लगाइ खोला ...

सिमा क्षेत्रको निरिक्षणका लागी कर्णाली प्रदेश मुख्य मन्त्री शाहीको टोली हुम्लामा

नेपालका छिमेकी राष्ट्रले वर्षेनी नेपाली भुमीलाई मिच्ने क्रम रोकिएको छैन । कालापानी लिपिया धुरा होस वा हुम्लाको लिमी लाप्चामा होस । वर्षेनी विश्वका शक्ती शाली राष्ट्रले नेपाल कम्जोर मुलुकको संज्ञा दिदै सिमा मिच्ने क्रम जारी रहेको छ । हुम्लाको नाम्खा ...

हिमाली जिल्ला हुम्लामा जग्गाको दररेट यथावत राख्ने निर्णय

हिमाली जिल्ला हुम्लामा जग्गाको दररेट यथावत कायम गरिएको छ । उक्त दररेट जिल्ला दररेट   मुल्याङकन समितिले आज विहिबारका दिन यथावत कायम गरेको हो । प्रमुख जिल्ला अधिकारी एव जिल्ला दररेट मुल्याङकन समितिका संयोजक गणेस आचार्यको अध्यक्षतामा विहान ८ वजे वसेको ...

स्नोल्याण्ड एकिकृत विकास केन्द्र (  SIDC) द्धारा आधारभुत स्वास्थ्य इकाइलाई स्वास्थ्य सामाग्री

हिमाली जिल्ला हुम्लामा कोरोनाको वन्दा वन्दी खुलेपछी झन वढी संक्रमित थपिन सक्ने भन्दै स्वास्थ्य  सुरक्षाका सामाग्री तथा प्रचार प्रसारका कार्यक्रमलाई पहिलो प्राथामिकतामा राखिएको छ । जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी संस्थाले स्वास्थ्य सामाग्री बितरणलाई पहिलो प्राथामिकतामा राखेका छन् । ...

जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा गीत हुम्लामै छायाँङकन

हुम्ला जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा गीत हुम्लामै छायाँङकन भएको छ । स्थानीय गायक मन बहादुर थापाको शब्द र संगितमा तयार भएको देउडा गीत स्थानीय श्रोत साधान सहित हुम्लामै छायाँङकन भएको हो । कर्णालीको वनपाखाँमा गुनगुनाउदै आएका देउडा ...

नाम्खा गाउँ सभाको पहिलो प्राथामिकता विद्युत, पर्यटन, शिक्षा, स्वाथ्य र आयआर्जनमा

हुम्लाको क्षेत्र नम्वर ख मा रहेको नाम्खा गाउँ पालिकाको गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा अषाढ १८ गते सम्पन्न भएको सोही गाउँ पालिकाका प्रमुख प्रशासकिए अधिकृत धर्मराज न्यौपानेले बताएका छन् । उक्त गाउँ पालिकाले सोही गाउँ पालिकाको हिल्सा ...

डिजिटल प्रविधिको जोम मिटिङबाट उत्घाटन

हुम्ला दुर्गम जिल्ला हुम्लाको मालपोत कार्यालय डिजिटल प्रविधिको जोम मिटिङबाट उत्घाटन हुने भएको छ । उक्त कार्यालयले अषाढ २० गतेबाट हुम्ला जिल्ला मालपोत कार्यालयका सम्पुर्ण काम डिजिटल प्रविधिबाट संचालन गर्ने सोही कार्यालयका निमित्त कार्यालय प्रमुख रविन्द्र शाहीले बताएका छन । ...

माथिबाट ढुङ्गा खस्दा विद्यालयमा क्षेती

हुम्ला माथिबाट ढुङ्गा खस्दा विद्यालयमा क्षेती पुगेको छ । क्षेती हुने विद्यालयमा  खार्पुनाथ गाउँ पालिका वडा नं ५  नौधारा आधारभुत निम्न माद्यामिक विद्यालय दुर्पा हुम्रला रहेको छ । विद्यालयको माथि चोखेधारा भन्ने ठाउँबाट आषाढ १७ गते राती खस्दा सो विद्यालयमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९