लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न

हुम्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही दिन अघि स्थापना गरेको लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न कोटाको व्यवस्था गरेको छ । नाँम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका लागि पैदल मार्गबाट ढुवानी हुने गरि लिमिटेडले सो ...

हुम्ला जिल्लामा कोरोना चेक जाँचको अवस्था

हुम्ला जिल्लाको नाम्खा गाउँ पालिकामा महिला ७०  र पुरुष ६० गरी जम्मा १ सय ३०,  खार्पुनाथमा महिला ३७ र  पुरुष १ सय २ गरी जम्मा १ सय ३९, सर्केगाडमा महिला १ सय १ र  पुरुष २ सय २१ गरी जम्मा ...

हुम्लामा १९ वटा प्रहरी चौकी मध्य ४ वटा आफ्नै भवनमा

हुम्ला हिमाली जिल्ला हुम्लामा  जिल्ला प्रहरी कार्यालय १ र १९ वटा प्रहरी चौकी रहेका छन् । १९ वटा प्रहरी चौकी मध्य ४ वटा प्रहरी चौकी आफ्नै भवनमा संचालन भइ रहेका छन् । आफ्नै भवनमा बसेका प्रहरी चौकीमा श्रीनगर प्रहरी चौकी, ...

तीन दिनदेखि प्रशब व्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

हुम्ला तीन दिनदेखि एक जना प्रशब व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेपछि सुर्खेतमा उद्धार गरिएको हो । जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेकी ...

चालु आर्थिक वर्षका लागि जिल्ला मै योजना सम्झौता गर्ने नाम्खा पहिलो

कुनै समय बिकास निर्माणका योजना नपाउने हिमालपारीको गाउँ लिमीका लागि नयाँ आर्थिक वर्ष ०७८/०७९ का योजना सम्झौता कार्य सुरु भएको छ । पुराना योजनाको भुक्तानी लिन सदरमुकाम सिमकोट आई पुगेका लिमीबासीले एक काम दुई पन्थ भन्दै भने जस्तै योजनाको सम्झौता ...

मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएमा बैंकिङ कसूर

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) आप्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएमा बैंकिङ कसूर भएको मानिने व्यवस्था रहेको छ । उक्त ऐनको दफा १५(१) मा भएको संशोधित व्यवस्थाले बिगो खुलेमा बिगो भराई बिगोबमोजिम ...

जिल्ला अस्पताल हुम्लालाई ६४  लाख मुल्यका स्वास्थ्य उपकरण

स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पताललाई ६४  लाख मुल्यका अत्याबश्यक उपकरण सहयोग उपलब्ध भएको छ । कार्यालयको माग अनुसार अस्पतालका लागि आबश्यक उपकरणहरु निशुल्क उपलब्ध भएका हुन । कार्यालय प्रमुख प्रेम बहादुर सिंहले अस्पतालको माग र आबश्यकतालाई मध्यनजर राखि आबश्यक ...

प्रबेशद्धाराको उद्घाटन कार्य स्थगित

हुम्ला आएर हिल्सामा निर्माण भएको प्रबेशद्धाराको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाको पुरा हुन पाएन । हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको अनुमति लिनु पर्ने भएपछि बिदा दिन परेको कारण ...

हुम्लामा स्वास्थ्य संस्थाले थेक्नै नसक्ने गरी कोरोना संक्रमितको संख्या बढ्यो

हुम्ला स्वास्थ्य संस्थाले थेक्नै नसक्ने गरी हुम्लामा कोरोना संक्रमितको संख्यामा वृद्धी हुदै गएको छ । हाल जिल्लाका गाउँ पालिकामा कोरोना चेक जाँचलाई न्युन गरीए पछी जिल्ला अस्पतालमा कोरोना चेकजाँच गरीएका मध्य वढि जसोमा कोरोना पोजेटिभ देखिन थालेको छ । वन्दावन्दीको ...

स्थानिय तरकारी हवाइ जहाजको भाडा जोडेर बिक्रि

हुम्ला जिल्लामा तरकारीको मुल्य आकासिएको छ । प्रति केजी ३ सय पुगेको छ । दैनिक जसो २ सय, २ सय ५० मा बिक्री हुदै आएको तरकारीको मुल्य वृद्धि भएर ३ सय भएको स्थानिय उपभोक्ताले जनाएका छन् । जिल्लामा अविरल वर्षा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९