हुम्लाः अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघ गठन गरिएको छ । महासंघ कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा गठन गरिएको छ ।अदानचुली गाउँपालिका भरिमा कार्यरत स्वास्थ्यकर्मीहरुको भेलाले पालिका स्तरिय गठन भएको जानकारी प्राप्त भएको हो । ...
महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम घटाउनका लागी स्वास्थ्य चेक जाँच गरिएको छ । उक्त चेक जाँच कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ३ वरगाउँ स्वास्थ्य चौकीमा ४१, ठेहे स्वास्थ्य चौकीमा ८, दोजाम आधारभुत स्वास्थ्य चौकीमा १८ र ...
हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्याएको सोही ...
१६ वर्षिया नाबालिका सदरमुकाम सिमकोटबाट वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं २ थाली निवासी वर्ष १६ की सुजाता रावल रहेकी छन् । रावल हाल नाम्खा गाउँपालिका वडा नं ४ स्थित महाबौद्द माध्यामिक विद्यालय याल्बाङ हुम्लाको छात्राबासमा ...
नेपाल महिला संघको प्रदेश सभा कार्य समिति गठन गरिएको छ । नेपाली काँग्रेस भातृ संघ महिला संघ हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क मा उक्त समिति गठन गरिएको हो । नेपाली काँग्रेस प्रदेश क का सभापति मान्देव शाहीको अध्यक्षता र ...
हुम्लाको मध्य भेगमा गरिएको छ ।नेपाली काँग्रेसको भातृ संघ महिला संघ सर्केगाड गाउँ पालिका वडा नं ७ मा गठन गरिएको हो । महिला संघ जिल्ला कार्य समितिका अध्यक्ष शुसिला शाहको अध्यक्षता र नेपाली काँग्रेस प्रदेश क का सभापती मान्देव ...
जिल्ला मुक्त हलिया समाजको अध्यक्षमा सन्चारकर्मी सुरेश परियार सर्वसहमत चयन भएका छन्भ । रेडियो कर्णाली आवाजका लेखा प्रमुख, पत्रकार महासंघ हुम्लाका कोषाध्यक्ष र नेपाल चेक अनलाइनका प्रकासक रहेका परियार जिल्ला मुक्त हलिाय समाजका अध्यक्षमा सर्वसहमतिका साथ चयन भएका छन । ...
हुम्लाको अदानचुली गाउँपालिकामा नबौं संबिधान दिवसको उद्धघाटन गरिएको छ । अशोज ३ गते संबिधान दिवस भएपनि मंगलबारबाट बिभिन्न कार्यक्रमको सुरुवात गर्नका लागि उद्धघाटन गरिएको हो । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले नँबौ संबिधान दिवसको उद्धघाटन गर्नु भएको छ । मंगलबार ...
सुरक्षित प्रसुतिका लागी एक महिनाको फरकमा ग्रामिण आल्ट्रा साउण्ड गर्ने गरिएको छ । हिमाली जिल्ला हुम्लामा यस अघि ग्रामिण भेगमा अल्ट्रा साउण्ड नहुदा सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पुगी अट्रा साउण्ड गर्नु पर्ने अवस्था रहेको थियो । अल्ट्रासाउण्ड गर्ने मेसिन ...
आज कुसे औंसी अर्थात बुवाको मुख हेर्ने दिन । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाइँदैछ । आजको दिन ब्राह्मणद्वारा पूजा गरी जजमानकहाँ पुर्याइएको ...