नेपाल शिक्षक संघ र नेपाली काङ्ग्रेस सर्केगाड विच अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । शिक्षकको मर्यादित पेसा,विधार्थी जीवन उपयोगी शिक्षा भन्ने नाराका साथ शिक्षक संघ र पार्टी विच अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । काङ्ग्रेस माहाधिवेसनको गुड उपगुड र निर्वाचनका ...
हिमाली जिल्ला हुम्लाका दुइ वटा वडा साक्षर घोषणा गरिएको छ । साक्षर घोषणा हुने वडामा हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ७ र ८ मा घोषणा गरिएको हो । सुक्रबार एक कार्यक्रमको आयोजना गरी सर्केगाड गाउँपालिका वडा ...
गाउँपालिकाका आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सिमकोट बजारको कैलाशबोधी बोर्डिङ स्कुल पहिलो भएको छ। प्रतियोगितामा सहभागी १३ वटा विद्यालयलाई उछिन्दै सो स्कुल पहिलो भएको हो। प्रतियोगितामा कुल सोधिएका १०४ वटा प्रश्नमध्ये १३ वटा प्रश्नको सही उत्तर दिएर कैलाशबोधी बोर्डिङ स्कुल पहिलो ...
सरुवा रोग सम्बन्धी १ दिने गोष्ठी संचालन भएको छ । पशु पन्छिबाट मानिसमा र मानिसबाट पशु पन्छिमा सर्ने सरुवा रोग सम्बन्धी १ दिने गोष्ठि जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा संचालित गोष्ठीमा सरोकारवाला निकायको ...
जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक अध्यक्ष सरिता रावतको नेतृत्वमा अनुगमन गरिएको छ । संघ ,प्रदेश र स्थानिय तहबाट निर्माण भएका योजनाहरुको सिमकोट गाउँपालिकामा अनुगमन गरिएको हो । हुम्ला सिमकोट गाउँपालिका वडा नं १ र २ मा निर्माण भएका विकासे ...
खार्पुनाथ गाउँपालिकालेआगामी आर्थिक वर्षका लागि ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५ रुपैंया रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आइतबारदेखि सुरु भएको गाउँपालिकाको गाउँसभा तथा १३ औं अधिवेशनमा उपाध्यक्ष ज्ञानबहादुर सिंहले उक्त बजेट पेस गरेका हुन् । खार्पुनाथ गाउँपालिकामा आन्तरिक आयको अवस्था ...
सिमकोट गाउँपालिकाले निति तथा कार्यक्रम घोषणा गरेको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको प्रमुख आतिथ्यमा संचालन भएको थियो । सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकाया, जिल्लामा स्थापित राजनैतिक दलका प्रमुख एव प्रतिनिधि सिमकोट ...
हुम्लाको एक गैर सरकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । हुम्ला जिल्लामा गर्मी वढे सँगै स्वास्थ्य संस्थामा विरामीको चाप वढी स्वास्थ्य सामाग्रीको अभाव कमी भए पछि उक्त संस्थाले स्वास्थ्य सामाग्रीहरु वितरण कार्य सुरु गरेको हो । जिल्लाका ...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण गरिएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ रादेउमा स्थापना भएको निलकण्ठ आधारभुत विद्यालयमा भवन निर्माण गरिएको हो ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ कोठ भवनको लागी १८ लाख वजे प्राप्त भएकोमा उक्त विद्यालयमा ...
गाउँपालिका वासिहरुको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थ मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्न नदिई उपयुक्त स्तर कायम राखी उपभोक्ता सम्म जस्ताको तस्तै पुयाउन तथा मासुको स्तरमा कुनै मिसावट र ...