हिमाली जिल्ला हुम्लालाई पुर्ण खोप घोषणा गरिएको छ । जिल्लाका ७ वटै गाउँपालिका र ४४ वटा वडामा स्वास्थ्य कर्मी सामुदायीक महिला स्वास्थ्य स्वयम सेविका घरमा पुगी १३ प्रकारका रोगविरुद्ध खोप लगाए पछि हिमाली जिल्ला हुम्लालाई पुर्ण खोप घोषणा गरिएको जिल्ला ...
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ५ र ६ का आयोजनाहरुको अनुगमन गरिएको छ । कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा ति योजनाहरुको अनुगमन गरिएको रेडियो कैलासका निर्देश जनक शाहीले बताएका छन् । संघ प्रदेश र ...
हुम्ला जिल्लामा हवाइ उडान हुन नसक्दा जिल्ला बाहिरिन र जिल्ला भित्रीन नपाएका हवाइ यात्रुहरु आज आ आफ्नो गन्तव्य तिर प्रस्तान गर्न पाएका छन् । लामो समय देखि निजि विमान पुर्व केन्द्रित भए पछि हिमाली जिल्ला हुम्लाका लागी उडान भर्न सकेका ...
७ दिने उद्यमशिलता तथा वितिय साक्षरता तालिम हुम्ला जिल्लामा सुरु भएको छ । तालिम सिमकोट गाउँपालिकामा भएको हो । सिमकोट गाउँपालिका भित्रका वेरोजगार युवाहरुलाइ रोजगार सम्वन्धीको तालिम उपल्बध गराइ वेरोजगारीको संख्या निउनीकरण गर्नका लागी उक्त तालिम संचालन भएको सिमकोट ...
वडा अध्यक्षद्धारा ५ जना बालबालिकालाई पठन पाठनमा सहयोग गरिएको छ । स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित वडा अध्यक्षले हाल सिमकोट गाउँपालिका वडा नं ५ का ५ जना निम्न आर्थिक अवस्था भएका बालबालिकालाइ पठन पाठनमा सहयोग गर्दै आएको सिमकोट गाउँपालिका ...
कर्णाली प्रदेशका १० जिल्ला मध्यको हुम्ला जिल्लालाई पुर्ण खोप युक्त जिल्ला घोषणा गरिने भएको छ । प्रदेश पुर्ण खोप समन्वय समितिबाट अनुमति प्राप्त हुने वितिकै घोषणा गरिने भएको हो । जिल्ला पुर्ण खोप समन्वय समितिका संयोजक जिल्ला समन्वय समितिका सदस्य ...
हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका सोमबारबाट पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। सिमकोट गाउँपालिका वडा नं ५मा रहेको मानसरोवर बहुमुखि क्याम्पसमा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरिएको हो। त्यसै गरी साक्षर गाउँपालिका पनि घोषणा गरिएको छ । ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख मा निर्माण धिन र निमार्ण कार्य सम्पन्न भएका आयोजनाहरुको अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले आइतबार अनुगमन ...
सहमती, सहकार्य र सहअस्तित्व स्विकार गर्दै नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला कार्यसमिति चयन गरिएको छ ।राजन रावतको अध्यक्षतामा २३ सदसिय सो समिति चयन भएको हो । शनिवार विहान ११ वजेबाट उत्घाटन सुरु भएको नेपाल ट्रेड युनियन काँग्रेसको घोषणा सभाको प्रमुख ...
सामाजिक न्याय बिनाको सान्ती भन्ने मुल नाराका साथ नेपाल ट्रेड युनियन काँग्रेसको साधारण सभाको उत्द्धाटन सत्र सम्पन्न भएको छ । उत्घाटन सत्रको अध्यक्षता नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष राजन रावतको र प्रमुख आतिथ्य नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य ...