पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित

हुम्लाको  सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा जिल्लामा कार्यरत ४ जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा पत्रकार महासंघका अध्यक्ष राजन रावत, रेडियो कैलासका निर्देश जनकबहादुर शाही, रेडियो कणाली आवजका कार्यक्रम संचालक ऐटन रावल र ...

नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

नेपाल जातिय मुक्ति समाजको सातौ अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसन हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् । सर्केगाड गाउँपालिकाको सर्केगाड वजारमा रहेको हिर शाहीको सभाह ...

बन्द हुदै आएको कर्णाली करिडोरको बोक्चेगौडा सडक आजबाट खुल्ला

बन्दहुदै आएको कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका– १ को बोक्चेगौडा सडक चार दिनका लागि आज बुधबारबाट सञ्चालन भएको छ । बिकास निर्माण सामाग्री भित्र्याउन र सर्बसाधरण यात्रुको हितलाई ध्यानमा राखेर सडक सुचारु गरिएको हो । मंगलबारसम्म बन्द रहेको बोक्चे गौडा सडक ...

एकिकृत सामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति  गठन

एकिकृतसामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति  गठनका लागि परियोजना लागु भएका गाँउपालिकाहरुबाट स्पोन्सर बालबालिकाहरुका अभिभावकहरुबाट छनौट भई आएका प्रतिनिधिहरुको बैठक  बसेको छ । उक्त बैठकले परियोजना ब्यबस्थापन समिति गठन,,परियोजना ब्यबस्थापन समितिको पहिलो बैठक संचालन सम्बन्धमा छलफल गरि निर्णय गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक ...

हुम्ला जिल्ला अदालतद्धारा अर्ध न्यायिक निकायहरूको अनुगमन  कार्यलाई तिव्र

न्याय प्रशासन ऐन २०७३को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकाय तथा समितिहरूको कामकारवाहीबारे  निगरानी तथा अनुगमन  कार्यलाई तिव्र पारेको छ । हुम्ला जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश शम्भु प्रसाद वराल नेतृत्वको टोलीले  यस अघि प्रदेश कानुन बमोजिम स्थानीय स्तरका न्यायिक निकायहरू जिल्ला अदालतको मातहत ...

कारागार भवन निर्माणधिन अवस्थामा रहेकाले थुनुवा तथा कैदी हिरासदमा

न्याय प्रशासन ऐन २०७३को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकायहरूको कामकारवाहीबारे  निगरानी तथा अनुगमन गरेको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २१ मा जिल्ला अदालत नियमावली २०७५ को नियम ८३(क) बमोजिम हुम्ला जिल्लामा रहेको कारागार कार्यालय सिमकोटको अनुगमन गरेको हो । ...

हुम्ला जिल्ला अदालतले अर्धन्यायिक निकायहरूको अनुगमन तथा निरिक्षण सुरु

हुम्ला जिल्ला अदालतले हुम्लाका अर्धन्यायिक निकायहरूको निगरानी तथा अनुगमन शुरु गरेको छ । न्याय प्रशासन ऐन २०७३ को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकायहरूको कामकारवाहीबारे  निगरानी तथा अनुगमन शुरु गरेको जनाइएको छ । न्याय प्रशासन ऐन २०७३ को ...

हुम्ला जिल्ला अदालतबाट सर्केगाड गाउँपालिका न्यायिक समितिको अनुगमन तथा निरिक्षण

संवैधानिक व्यवस्था (धारा २१७) अनुसार देशभरका स्थानीय तहमा न्यायिक समिति गठन गरिएका छन । जनताद्वारा निर्वाचित प्रतिनिधिहरू सम्मिलित न्यायिक समितिबाट भए वा गरेका कार्यको अनुगमन गर्ने, निरीक्षण तथा आवश्यक सुझाव दिने, सल्लाह र परामर्श दिने कानुनी व्यवस्था रहेको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले ...

प्रहरी चौकी सर्कीदेउ द्धारा २९ वटा मरेका कुखुरा बरामद

हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकामा २९ वटा मरेको कुखुरा बरामद गरिएको छ । उक्त बरामद प्रहरी चौकी सर्किदेउले गरेको हो । सुक्रबार विहान प्रहरी चौकी सर्किदेउ हुम्लाबाट गस्तीमा खटिएको टोलीले सर्केगाड गाउँपालिका वडा नं ४ सर्केगाड ...

आगलागी पीडित तथा विपन्न घरधुरीलाई ३३ थान फाइवर सिरक

हुम्ला जिल्लाको मध्य क्षेत्रमा आगलागी पीडित र गरिव विपन्न घरधुरीलाई ३३ थान फाइवर सिरक वितरण गरिएको छ । उक्त सिरक हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ७ का आगलागी पीडित रोडिकोट बासीलाई १८ थान, सर्केगाड गाउँपालिका वडा नं ८ गरिव ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९