पिसिआर विनै हुम्ला प्रवेश गर्ने २ जना प्रहरी द्धारा नियन्त्रणमा

हुम्ला विहिवार जिल्ला बाहिरबाट हवाइ जहाजमा सिमकोट आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाबाहिर कालिकोट र जाजारकोट जिल्लाका स्थानिय वासी रहेका छन् । उनीहरु पिसिआर नगरी जिल्ला भित्रीय पछि जिल्लामा कोरोना भाइरसको संक्रमण वढ्न सक्ने भन्दै ...

३६ हजार बरावरको अवैध चाइनिज मदिरा नष्ट

३६ हजार बरावरको अवैध मदिरा नष्ट गरिएको छ । उक्त मदिरा ताँजाकोट गाउँ पालिकामा नष्ट गरिएको हो । यो कोरोना महामारीका विच पनि व्यापारीले जिल्लाका विभिन्न नाकाबाट अवैध किसिमले भित्र्याएको मधिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिई  विहिवार नष्ट गरिएको हो । ताँजाकोट ...

नेपाल टेलिकमको सेवाबाट हुम्ली शास्तीमा

नेपाल टेलिकमको सेवाबाट हुम्लाबासीले शास्ती खेप्नु परेको छ । टेलिकमको इन्टरनेट सेवा सुस्त हुनु र मोवाईल सेवामा पनि स्पष्ट रुपमा आवाज नसुनिदा हुम्लाबासीले समस्या भोग्नु परेको हो । कक्षा १२ मा अध्ययनरत सिमकोट गाउँपालिका वडा नम्बर ५ का ससि रावतले ...

घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टर मार्फत रेस्क्यु गरी सुर्खेत

हुम्ला हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट संचालित योजनाहरुको अनुगमन गर्न गएका कर्णाली प्रदेशका मुख्य मन्त्री घोडाबाट लडेर घाइते भएका छन् । घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टरबाट रेस्क्यु गरी सुर्खेत लगिएको छ । मुख्य मन्त्री शाही सहितको टोलीले ...

गर्भवती महिला तथा १५ महिना मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप

हुम्ला हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ महिना मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, ...

गर्भवती महिला तथा १५ वर्ष मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप

हुम्ला हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ वर्ष मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, ...

१ लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु हराए

हुम्ला स्थानीयले सर्वसुलभ तरिकाले सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गर्न सकून् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हराइसकेका छन । सरकारले साबिक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीबापत तत्कालीन हुम्ला जिल्लाका २७ वटा गाविसमा एक–एक सहकारी पसल ...

नाप्ने वा तौलने साधनमा छलकपड गरेमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिबाना

मुलुकी अपराध संहिताको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने भन्ने उल्लेख गरिएको छ। सोही संहिताको दफा २ सय ७३ को उपदफा ...

ग्वाराक्टु सामुदायिक वन सिमकोट ४ लाङदुमा भिषण आगलागी

हुम्ला जिल्लामा सुख्खा मौसम सुरु भए संगै दिन प्रति दिन आगलागीका घटनाहरु वढ्न थालेका छन् । विगत १।२ दिन देखि जिल्लाका काँही न काँही आगलागी भएको देख्न थालिएको छ । हुम्ला जिल्लामा ६ महिना सुख्खा र ६ महिना हरियाली हुने ...

अन्तरवाली किसानहरुको राम्रो आम्दानीको श्रोत बन्दै

जिल्लाका किसानले एउटै खेतमा विभिन्न किसिमको अन्नवाली लगाएर मनग्य आम्दानी गर्न थालेका छन् । एउटै खेत वारीमा सिमि आलु, चिनो, साग लगाएतका वाली उत्पादन गरेर राम्रो आम्दानी गरेको स्थानिय हरिजन शाहीले बताए । सिमीको विच विचमा आलु सिमी संगै मकै, ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९