हुम्ला सदरमुकाम सिमकोटमा बिरलै आउने नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बासिन्दा भुक्तानी लिन चार दिन पैदल हिडेर सिमकोट आई पुगेको छन । आर्थिक वर्ष अन्तिम हुदा गाउँमा सम्पन्न भएका योजनाको भुक्तानी लिनु पर्ने भएपछि पाँच हजार अग्लो ...
हुम्ला हुम्ला जिल्लावाट तरकारी आयातकै लागि ठूलो धनराशी बाहिरिरहेको छ । जिल्ला भित्रका कृषकले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन् । सामुहिक तरकारी संकलन गर्ने संयन्त्र, दिगो सडक सञ्जाल र कृषकलाई खेती प्रबिधी सम्वन्धी ज्ञानको अभाव हुदा जिल्लामा प्रशस्त ...
हुम्ला अविरल वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको लघुजलबिधुत ...
हुम्ला अविरले वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको लघुजलबिधुत ...
हुम्ला, कोभिड १९ का कारण देशभरिकै उद्धोग व्यवसायीहरु धरापमा परेको भन्दै उधोग बाणिज्यसंघ हुम्लाले जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र पेश गरेको छ । चैत ११ गतेदेखि लकडाउनका कारण हुम्ला जिल्लामा पनि स्थापित उद्धोग तथा व्यवसायहरु सञ्चालनमा आउँन नसकेपछि राज्य र ...
हुम्ला, हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नम्वर ७ डाँडाफयाको ओख्रेन गाउँमा रहेको एकमात्र गेट वे कैलाश होमस्टेको आय व्यायको सार्वजनिक सुनुवाई भएको छ । हालसम्म जिल्लामा विभिन्न खालका लाखौँ योजनाहरु आएर अन्तमा लुकीछिपी मै रकमको दुरुपयोग गर्ने गरेको भए पनि ...
हुम्ला, जिल्ला समन्वय समितिको सभा हलमा जिल्ला सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।७८ को चालु र पुँजीगत तर्फको बजेट प्रस्तुत भएको थियो । जिल्लाका सातवटा गाउँपालिका मध्य हाल जिल्ला समन्वय समितिको सभाहलमा जम्मा चारवटा गाउँपालिकाको मात्र निति तथा ...
सिमकोट गाउँ पालिकाको निरिक्षण गरिएको छ । माननीय जिल्ला न्यायाधीश रामप्रसाद वस्यालले सिमकोट गाउँ पालिका न्यायीक समितिले गरेका काम कार्यको निरिक्षण गरिएको हो । सिमकोट गाउँ पालिकामा गठित न्यायीक समितिले हाल सम्म के कति मुद्दा दर्ता गरी के कति फर्च्छौट ...
हुम्ला जिल्लाका सरकारी कार्यालयहरुलाई सेनेटाइजर र माक्स वितरण गरिएको छ ।माक्स राष्टिय युवा संघ जिल्ला कार्य समिति हुम्लाले वितरण गरेको हो । एलिस पाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोग र उपेन्द्र शाही र प्रेमा लामाको पहलमा सो सामाग्रि वितरण गरिएको जिल्ला ...
हुम्ला हुम्लाका होटेल ब्यबसायीहरुले होटेलका लागि घरभाडा छुट र बैंक ब्याज मिनाहाका लागि ब्यबस्था गर्न माग गर्दै ज्ञापन पत्र पेश गरेका छ । कोरोना कहरले लकडाउनले तीन महिना बढी होटेल बन्द गर्नु परेपछि कुनै आम्दानी नभएको कारण होटेल ब्यबसाय घाटामा ...