सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन भएको छ । हुम्ला जिल्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यालय सँगै यस मातहतका प्रहरी चौकीले अपराधिक घटना कम गर्नका लागी समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् । यसै वीच शनिवार प्रहरी ...
हुम्ला जिल्ला खार्पुनाथ स्वास्थ्य शाखाले फागुन १० गते पछि स्वास्थ्य सँग सम्बन्धित कल फराइडे लागु गर्ने भएको छ । सेवा ग्राही र नागरिकलाई स्वास्थ्य सम्बन्धित सेवाको जानकारी र सेवा लिन सुचित गराउने माध्यमको रुपमा कल फराइडेलाई अगाडी बढाइने भएको सोही ...
३ दिन सम्म संचालन भएको तालिममा सन २०२३ बाट लागु गरिने प्राकृतिक खेती प्रणाली सम्बन्धी छापो राख्ने, स्थानिय स्तरमा कम्पोष्ट मल बनाउने, सुस्म जिबाणुको वृद्धि गर्ने, जैविक विषाधी निर्माण गर्ने, वाली उपचारका लागी प्रयोग गर्ने प्रसोधित विरुवाको झोल, प्रसोधित फलफुलको ...
हिमाली जिल्ला हुम्लाले नयाँ डिएसपी पाएको छ । यस अघिका डिएसपी सरुवा भइ अन्यन्त्र गए पछि निमित्तको भरकमा करिव १ महिना निमित्त प्रहरी निरिक्षक गिता प्रसाद चौधरीले हुम्ला जिल्लाको प्रहरी कार्यालय समाली रहेका थिए । नयाँ डिएसपी माघ २४ गते ...
हुम्ला जिल्ला सिमकोट गाउँपालिकामा पर्न आएका बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन गरिएको छ । उक्त अनुगमन सिमकोट गाउँपालिकाको कार्यपालिका वैठकले बाख्रापालन पकेट क्षेत्र छनौट गरिएका वडामा उक्त अनुगमन गरेको हो । सिमकोट गाउँपालिकाले सोही गाउँपालिकाको वडा नं १ ...
हिमाली जिल्ला हुम्लामा प्राकृतिक खेती प्रणाली सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको आयोजना र गुड नवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोगमा संचालन भएको हो । गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र ...
हुम्ला जिल्लामा आज माघे पुर्णीमा मेला भव्यरुपमा मनाइएको छ । जिल्लाका हिन्दु तथा बौध धर्मालम्बीहरु मिली माघे पुर्णीमा विभिन्न देवि देवताको मठ मन्दिरमा पुगी खसीको वली दिइ, धामी झाग्री नाची भव्यरुपमा मनाइएको छ । त्यसै गरी सिमकोट गाउँपालिकाका विभिन्न मठ ...
हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन ...
हुम्लाका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। २०७८ सालको जनगणनाको तथ्याङ्कले पनि अधिकांश हुम्ली परम्परागत कृषि पेसामै निर्भर छन् भन्ने देखाउँछ। हुम्लामा कृषकको खेती ज्ञान र सीपलाई व्यावसायिक बनाउने उद्देश्यसहित सरकारी तथा गैरसरकारी संस्था सक्रिय छन्। समुदायस्तरमा कृषि कार्यक्रम सञ्चालन ...
अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली भन्ने मुलनाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ वितरण गरिएको छ । उक्त पोषण थैली सिमकोट गाउँपालिका वडा नं ५,६ सँगै सिमकोट वजारमा वसो बास गर्नेलाई सिमकोट ...