हुम्लाको सिमकोट माथिल्लो बजारको लामो दुरीको सडक पिचिङ कार्य सुरु भएको छ । पिचिङका लागी यति वेला जेसिवी इस्काभेटरले सडकलाई खोतल्ने कार्य सुरु गरेको छ । उक्त खोतल्ने कार्य एरपोट चेक देखि कालीचोक सम्म गरीरहेको छ । निर्माण कम्पनीका पालु ...
हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ का ३३ घरधुरीलाई जस्ता पाता वितरण गरिएको छ । गरिवको रेखामुनी रहेका विपन्न परिवारलाई उक्त जस्ता पाता वितरण गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एव सोही गाउँपालिका प्रवक्ता भरत ...
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा बिकासे खर्च ( पुजीगत ) पैतालीस प्रतिशत भन्दा केही बढी भएको पाईएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुजीगत खर्च हालसम्म कै कम भएको हो । कोष ...
हुम्ला फाइजर–वायोएनटेक खोप लागाउन देशैभरका जिल्लाहरुका स्वास्थ्य सेवा कार्यालयहरुलाई अन्तिम तयारीमा रहन निर्देशन गरिएको छ । उक्त खोप दुई चरणमा गरेर ५ देखि ११ वर्ष उमेर समुहका वालवालिकाहरुलाई लगाउन लागिएको हो । सो खोप लगाउनका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय ...
माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ र वक्तित्वकला प्रतियोता संचालन गरिएको छ । उक्त हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगितन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी को आयोजनामा सिमकोट गाउँपालिका स्थतरिय माध्यामिक विद्यालयहरुको भएको हो । विहान ११ वजे मानसरोवर माध्यामिक विद्यालयमा ...
फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराइएको छ । प्रशिक्षण हिमाली जिल्ला हुम्लाका कर्मचारीलाई माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले गराएका हुन । हुम्ला जिल्ला अदालतमा कार्यरत कार्यालय सहयोगी देखि श्रेस्तेदार उपसचिव सम्मका कर्मचारीलाई न्यायाधीश पौडेलले प्रशिक्षण गराएका हुन । फरक ...
नेकपा एमालेको शुभेछुक संस्था पेसागत महासंघ नेपाल जिल्ला कार्यसमिति हुम्ला गठन गरिएको छ । नेपाल निजामती कर्मचारी संघगठन जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष वर्षबहादुर शाहीको अध्यक्षता र नेकपा एमाले जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष कलबहादुर हमालको प्रमुख आतिथ्यमा संचालन भएको वैठकले पेसागत ...
उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लको समन्वयमा जिल्ला कारागार कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतको निरिक्षण सँगै हुम्ला जिल्लाका अर्धन्यायीक निकायको निरिक्षणका लागी उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाका न्यायाधीश सहितको टोली हुम्ला आउनका लागी यस अघि ...
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गर्दै आगामी वर्षभित्र हुम्लालाई सडक सञ्जालमा जोड्ने गरी बजेट विनियोजन गरिएको घोषणा गरे । तर ‘आगामी’ वर्षभित्रको आश्वासन बाँड्ने उनी पहिलो अर्थमन्त्री होइनन् । २०७१ सालदेखिका सबै अर्थमन्त्रीले प्रत्येक बजेटमा यही बाचा दोहोर्यारउँदै आएका ...
हिमाली जिल्ला हुम्लामा हवाइ मार्ग तथा स्थल मार्गबाट भित्रीने मासु तथा मासु जन्य पदार्थ रोक लगाइएको छ । उक्त रोक सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा वसेको बैठकले सोमबारबाट रोक लगाएको सोही गाउँपालिका पशु शाखाका नाप्रस विष्णु वुमीले बताएका ...