सार्वजनिक सुनाइ र गाउँ सभा संचालन

आर्थिक वर्ष ७९।८० समाप्त भए सँगै सार्वजनिक सुनाइ गर्न थालिएको छ । संघ, प्रदेश र स्थानिय तहबाट वजेट विनियोजन भइ वडा पालिकामा विकासे काम लगाएतमा खर्च भएको विवरण जनताका विच सार्वजनिक सुनुवाइ गरी वडा पालिकालाई चुस्त दुरुष्त राख्नको लागी वडा ...

हाजिरीजवाफ प्रतियोगितामा कैलाशबोधी बोर्डिङ स्कुल पहिलो

गाउँपालिकाका आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सिमकोट बजारको कैलाशबोधी बोर्डिङ स्कुल पहिलो भएको छ। प्रतियोगितामा सहभागी १३ वटा विद्यालयलाई उछिन्दै सो स्कुल पहिलो भएको हो। प्रतियोगितामा कुल सोधिएका १०४ वटा प्रश्नमध्ये १३ वटा प्रश्नको सही उत्तर दिएर कैलाशबोधी बोर्डिङ स्कुल पहिलो ...

सिमकोट पशु शाखा द्धारा सरुवा रोग सम्बन्धी गोष्ठी

सरुवा रोग सम्बन्धी १ दिने गोष्ठी संचालन भएको छ । पशु पन्छिबाट मानिसमा र मानिसबाट पशु पन्छिमा सर्ने सरुवा रोग सम्बन्धी १ दिने गोष्ठि जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा संचालित गोष्ठीमा सरोकारवाला निकायको ...

खार्पुनाथको बार्षिक बजेट ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५

खार्पुनाथ गाउँपालिकालेआगामी आर्थिक वर्षका लागि ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५ रुपैंया रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आइतबारदेखि सुरु भएको गाउँपालिकाको गाउँसभा तथा १३ औं अधिवेशनमा उपाध्यक्ष ज्ञानबहादुर सिंहले उक्त बजेट पेस गरेका हुन् । खार्पुनाथ गाउँपालिकामा  आन्तरिक आयको अवस्था ...

सिमकोटका अधिकांश मासु पसल अनुमतिविनै सञ्चालन

गाउँपालिका वासिहरुको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थ मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्न नदिई उपयुक्त स्तर कायम राखी उपभोक्ता सम्म जस्ताको तस्तै पुयाउन तथा मासुको स्तरमा कुनै मिसावट र ...

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा १ सय ८७ को उपचार

नबौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग भ्यास सँगै निशुल्क आयुवेर्द तथा योग शिविर संचालन गरिएको छ । सोही दिवसको अवसरमा वुधबार विहान साढे ५ वजेबाट सिमकोटको मानसरोवर होटलमा योग अभ्यास संचालन गरिएको थियो । उक्त योग अभ्यासमा जिल्लाका ६० जना ...

सर्केगाड र नाम्खा गाउँपालिकामा आँखा शिविर संचालन हुँदै

हिमाली भेगको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका आँखा शिविर संचालन हुने भएको छ । उक्त क्षेत्रमा रहेका स्थानियवासीमा आँखा सम्बन्धी समस्या वढी देखिए पछि उक्त गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया उपाध्यक्ष चन्द्रसिह कार्कीको पहलमा सोही गाउँ पालिकामा २ दिन आँखा शिविर ...

रैथाने सिप संरक्षणका लागी, बख्खु, रातो काम्लो र सल उत्पादन

रैथाने सिपको संरक्षणका लागी २० दिने तालिम सम्पन भएको छ । हुम्ला जिल्लाको रैथाने सिप संरक्षण हुनुका साथै महिलाको आय आर्जन वृद्धिका लागी संचालन गरीएको वख्खु, रातो काम्लो र सल उत्पादन सम्बन्धिको तालिम सम्पन्न भएको हो । हुम्ला जिल्लामा विवाह, ...

रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ

रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । १५ औ वसन्त पार गरी आजबाट रेडियो कैलास १६ वसन्तमा प्रवेस गरेको छ । यसै अवसरमा जिल्लामा स्थापित पत्रकार लगाएत रेडियो कैलास व्यवस्थापन समितिका पदाधिकारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको उपस्थितमा ...

वाइसियल जिल्ला कार्य समिति चयन

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल जिल्ला कार्य समिति चयन गरिएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिका अन्तरगत सर्केगाडमा संचालन भएको वाइ सिलको वृहत छलफल पछिको बैठकले मिमबहादुर रोकायालाई जिल्ला संयोजक चयन गरेको छ । रोकायाको संयोजगत्वमा ७१ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९