खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले पहिलो पटक डिजिटल काँटाबाट खाद्यन्न तौलेर सेवाग्राहीलाई बिक्री बितरण सुरु गरेको छ । शाखाको खाद्यन्न बिक्री बितरण कार्य माथि टिकाटिप्पणी सुरु भई रहेको बेला शाखाले आफ्नो बिक्री बितरण प्रर्णालीमा सुधार ल्याउने क्रम ...
नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य सेनाले गर्दै आएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत संभार गर्नुपर्ने नियम अनुसार सेनाले सडकको सो काम गर्दै आएको हो । नेपाली सेनाको बिकास निर्माण दलका योजना ...
नेपाली काँग्रेस ७ औ जिल्ला अधिवेसनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभाले नेपाली काँग्रेसको जिल्ला कार्यसमिति ३१ सदसिय चयन गरेको हो । जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर ...
नेपाली काँग्रेस ७ औ जिल्ला अधिवेसनको लागी मनोनयन दर्ता गरिएको छ । जिल्ला कार्यसमितिको ३१ पदका लागी ३१ जनाले मनोनयन दर्ता गरेका हुन । जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर ...
नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादी पाटीले पत्रकार भेटघाट प्रेस मिट कार्यक्रम संचालन गरेको छ । पाटी अध्यक्ष शिवराज शर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य लोकबहादुर हमाल, हस्तबहादुर शाही, जिल्ला पाटी सचिव कमल छत्याल, जिल्ला पाटी उपसचिव प्रेमा लामा ...
न्यायिक तथा अर्ध न्यायिक निकायमा कार्यरत कर्मचारीहरुको लागी ७ दिने न्यायिक क्षमता वृद्धि तालिम संचालन भएको छ । उक्त तालिम हुम्ला जिल्ला अदालतमा संचालन भएको हो । जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा संचालित तालिमलाई हुम्ला जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश ...
नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेसन निर्वाचन कार्यालय हुम्लाले निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ । जसमा मतदाता नामावली प्रकासन अशोज १२ गते दिउसो ३ बजे, मतदाता नामावली उपर दावी विरोध असोज १२ गते दिउसो ४ बजे देखि साढे चार ...
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुम्लाका ७ वटा स्थानीय तहमा आइतबार सम्म ६ गाउँ– अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नाम्खा गाउँ पालिकामा सुनमबहादुर लामा, सिमकोट गाउँ पालिकामा धर्मराज रोकाया, खार्पुनाथ गाउँ पालिकामा टक्कबहादुर शाही, अदानचुली गाउँ पालिकामा विष्णुबहादुर भण्डारी ...
नेपाली सेनाका लागी शनिवार सम्म ८४ जनाले आवेदन फाराम भरेका छन् । जसमा पुरुष ७३ जना र महिला ११ जना गरी ८४ जनाले आवेदन फाराम भरेका हुन । हुम्ला जिल्लामा जम्मा ५० जनाको सिट रहेकोमा २७ खुल्ला, ५ महिला, ७ ...
सुत्केरी भएको एक हप्ताकी विरामी महिलाको हेली कप्टरबाट उद्धार गरिएको छ । उदार गरिएकी महिलामा सर्केगाड गाउँ पालिका वडा नं ६ निवासी वर्ष ३४ की गोपिना रोकाया रहेकी छन् । एक हप्ता अगाडि सुत्केरी भई बच्चा जन्माए पनि पेट नघटे ...