सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...
पानीको व्यवस्था नहुदा क्वारेन्टिनमा वसेकाहरुलाई सरसफाइ तथा सौच गर्न समस्या भएको छ । हिमाली जिल्ला हुम्लामा नेपालगन्ज सुर्खेतबाट आएका ८ जना व्यक्तीलाई कोरोना पोजेटिभ देखिए पछी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको रानीवनमा रहेको क्वारेन्टिनमा राखिएको छ । उक्त क्वारेन्टिनमा प्राप्त पानी ...
हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...
हुम्ला हिमाली जिल्ला हुम्लामा हाल सम्म कोरोना संक्रिमतको दोश्रो लहरका विरामी देखिएका छैनन् । हुम्ला जिल्लालाई ग्रिन जोनमा सुरछित राख्नका लागी जिल्लाका सुरक्षाकर्मी स्वास्थ्यकर्मी प्रशासकहरु लागी परेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको निर्देशनमा सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र ...
हुम्ला अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले तोडफोड गरेका छन् । शुक्रबार राती रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेका हुन । ति युवाहरुले रेडियोमा राखीएको ब्याट्री फुटाएको, माईक भाँचेको, तारहरु चुडालेको, ...
हुम्ला प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा संचालन हुने भएको छ । उक्त आमसभा फागुन ७ गते प्रजातन्त्रको दिवशको अवसरमा हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा हुने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैशीले बताएका छन् । सो आमसभाका ...
हुम्ला बजारमा जथाभावी फलिएका फोहोर बस्तु खाँदा घरपालुवा पशु वस्तु मर्न थालेका छन् । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा विकास संगै विनास पनि निम्तिन थालेको छ । जिल्लामा कलकारखाना उद्योग दर्ता भइ संचालनमा आएका छन् । यनीबाट उत्पादीत फोहोर संगै ...
हुम्ला जिल्ला निर्बाचन कार्यालयले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख १७ र २७ गते हुन गई रहेको निर्बाचनमा बढी भन्दा बढी मत सदर गराउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कक्षा आठ, नौ र ...
एजेन्सी विश्वभर कोरोना भाइरसबाट ३ लाख २४ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५५४ पुगेको हो। पछिल्लो २४ घण्टामा ४ हजार ५८९ जनाको ज्यान गएको छ। संसारभर ४९ ...
एजेन्सी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका प्रमुखलाई एउटा पत्र लेख्दै कोभिड– १९ सँग सम्बन्धित विवादलाई लिएर उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका छन् । उक्त पत्रमा सो निकायले तीस दिनभित्र ‘उल्लेख्य ...