हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ५ को खार्पु दोभानमा निर्माण भएको शिवालयको मन्दिर आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । खार्पु तीर्थमा निर्माण सम्पन्न पश्चात कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री तथा नेपाल कांग्रेस संसदीय दलका नेता जीनव बहादुर शाहीले उक्त ...
आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीको संख्या १७३ जना रहेको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीहरु हाल सर्केगार्डमा पुगी सकेको र मंसीर १३ गतेबाट उनीहरु मतदान केन्द्रतर्फ लाग्नेछन् । उपनिर्वाचनका लागि ...
२ दिने सरोकारवालाहरुलाई न्याय सम्पादन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, गाउँ कार्यपालिकाका सदस्य, कर्मचारी, स्थानियवासीका लागी न्यायीक अभिमुखीकरण कार्यक्रम संचालन भएको हो । नाम्खा गाउँपालिकाको आयोजनामा संचालन भएको ...
जिल्लाको उत्तरी क्षेत्रको एक विद्यालयमा पहिलो पटक न्यायीक संवाद कार्यक्रम संचालन भएको छ । ७३ जना विद्यार्थीको उपस्थितीमा न्यायीक संवाद कार्यक्रम संचालन भएको हो । जिल्ला न्यायाधीश शम्भु प्रसाद बराल र श्रेस्तेदार ज्ञानबहादुर खत्रीको उपस्थितमा उक्त कार्यक्रम संचालन भएको हो ...
यति वेला हुम्ली जनतालाई शान्ती सुरक्षा दिन नेपाल प्रहरीलाई सास्ती भएको छ । हिमाली जिल्ला हुम्लामा आइतबार विहानैबाट परेको हिमपात सँगै चलेको हावा हुरीले नेपाल प्रहरीलाई बजार गस्ती गर्न स्थानियवासीको जिउ ज्यानको रक्षा गर्न सास्ती देखिएको हो । हावा हुरी ...
१६ वर्षिया नाबालिका सदरमुकाम सिमकोटबाट वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं २ थाली निवासी वर्ष १६ की सुजाता रावल रहेकी छन् । रावल हाल नाम्खा गाउँपालिका वडा नं ४ स्थित महाबौद्द माध्यामिक विद्यालय याल्बाङ हुम्लाको छात्राबासमा ...
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ। श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत लाई प्रधान गरेको छ । पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको ...
कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाही हुम्लामा आइ पुग्नु भएको छ । मुख्य मन्त्री शाही शनिवार विहान १० वजे सुर्खेतबाट सिताएरको हवाइ जहाजमा हुम्ला आइ पुग्नु भएको हो । शाहीलाई हुम्ला जिल्लाका ...
हिमाली जिल्ला हुम्लामा निर्वाचन आयोगद्धारा मान्यता प्राप्त राजनितिक दलका भातृ तथा शुभेछुक संस्थाहरु विस्तार हुने क्रम वढी रहेको छ । भातृ संगठनहरु गाउँमा विस्तार गरेसँगै यीनका संगठनिक गतिविधिहरु हुम्ला जिल्लाका गाउँ गाउँ र विद्यालयहरुमा संचालन हुने गरेका छन् । यसै ...
पत्रकारीता क्षेत्रको विकासका लागी राजनितिक दलको भुमिका विषयक विचार गोष्ठी संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा साउन ८ गते सर्वसहमतले नयाँ कार्य समिति चयन भए संगै नेपाल प्रेश युनियनले हुम्लाको पत्रकारीताको विकासका लागी राजनितिक दलको भुमिका विषयक पहिलो ...