हुम्ला जिल्लामा भारी हिमपात भएको छ । सोमबार वेलुका ७ वजेबाट पर्न सुरु भएको हिमपात अहिले जिल्लाको सदरमुकाम सिमकोटमा १ फिट भन्दा वढी हिउ जमेको छ । त्यसै हिमाली जिल्ला हुम्लाको होचा खोज सम्मै अहिले हिमपात भइ रहेको छ । ...
नेपालका दुई वटा स्थानिय तह बीच मितेरी साइनो गाँसिएको छ । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी टुवाचुङ नगरपालिका बिच मितेरी साइनो गाँसिएको हो । नाम्खा गाउँपालिकाका योजना अधिकृत मोहनबहादुर शाहीका अनुसार नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा पुरुष बन्ध्याकरण शिविर सुरु भएको छ । शिविर हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा विहिवार बाट सुरु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनमी गिता लामाले बताएकी छन् । महिलाहरुका लागी अनेक थरीका अस्थाइ ...
आगलागी पीडित लक्षीमा सिंहको जिल्ला अस्पतालमा उपचार नहुने भएको छ । माघ २५ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ को याँङचु (डाँडाबाडा) नजिक आँसी काट्ना माथिको सार्वजनिक मेलामा आगलागी हुँदा घाइते सिंह आगो नियन्त्रणका लागी गएकी थिइन । ...
आगलागी पीडितका लागी गाउँ पालिकाबाट सहयोग प्राप्त भएको छ । खार्पुनाथ गाउँपालिका वडा नं ५ को याँङचु (डाँडाबाडा) गाउँकी लक्षीमा सिंहका लागी १ लाख नगद प्राप्त भएको हो । सो सहयोग हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...
आगलागी पीडितका लागी वडा पालिकाबाट सहयोग प्राप्त भएको छ । खार्पुनाथ गाउँपालिका वडा नं ५ को याँङचु (डाँडाबाडा) गाउँकी लक्षीमा सिंहका लागी १ लाख नगद प्राप्त भएको हो । सो सहयोग हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...
विहिवार हुम्ला जिल्लाको खार्पुनाथमा आगलागी हुँदा एक जना महिला सक्त घाइते भएकी छन् । विहिवार दिउसो अन्दाजी १२ वजे लागेको आगोले महिलालाई सक्त घाइते बनाएको हो । बालबालिकाले खार्पुनाथ गाउँपालिका वडा नं ५ को आसिकाट्ना देखि माथिको मेलामा आगलागी हुँदा ...
यति वेला हुम्ली जनतालाई शान्ती सुरक्षा दिन नेपाल प्रहरीलाई सास्ती भएको छ । हिमाली जिल्ला हुम्लामा आइतबार विहानैबाट परेको हिमपात सँगै चलेको हावा हुरीले नेपाल प्रहरीलाई बजार गस्ती गर्न स्थानियवासीको जिउ ज्यानको रक्षा गर्न सास्ती देखिएको हो । हावा हुरी ...
यति वेला हुम्ली जनतालाई शान्ती सुरक्षा दिन नेपाल प्रहरीलाई सास्ती भएको छ । हिमाली जिल्ला हुम्लामा आइतबार विहानैबाट परेको हिमपात सँगै चलेको हावा हुरीले नेपाल प्रहरीलाई बजार गस्ती गर्न स्थानियवासीको जिउ ज्यानको रक्षा गर्न सास्ती देखिएको हो । हावा हुरी ...
हुम्ला जिल्लाको बस्ती स्तर सम्म हिमपात भएको छ । होचा खोच सम्म हिमापात हुँदा धुलो धुवा केही मथर भएको देखिन्छ । यस अघि हिमपात तथा पानी नपर्दा गाउँ वस्तीमा सुख्खा खडेरी भइ धुलो धुवाँ उडाइ रुघा खोकी जस्ता समस्या रहेको ...