एक वर्षमा १८ जना गर्भवतीको हेलीकोप्टरबाट उद्धार

उच्च हिमाली जिल्ला हुम्लाबाट एक वर्षको अवधीमा १८ जना गर्भवती महिलाको हेलीकोप्टरबाट उद्धार गरीएको छ । तीन देखि एक हप्तासम्म ब्यथाले छटपटाएकी गर्भवती महिलाहरुको संघीय तथा प्रदेश सरकारले हवाई उद्धार गरेर ती महिलाहरुलाई बचाएको हो । नाम्खा गाउँपालिका वडा नम्बर ...

नयाँ भैरवीदल गुल्मका गुल्मपति द्धारा रक्त दान,

हुम्ला नयाँ भैरवीदल गुल्मका गुल्मपतीले आइतबार एक जना महिलालाई रगत दान गरेका छन् । सुत्केरी भएर रगतको कमी भएका कारण एक जना महिलालाई नयाँ भैरवीदल गुल्मका गुल्मपती मेजर बिक्रम थापाले आइतबार जिल्ला अस्पतालमा पुगेर एक पिन्ट रगत दिएका हुन् । ...

नेपाली सेनाका मेजर विक्रम थापाको समन्वयमा रक्तश्राव पिडित महिलाको उदार

हुम्ला १ जना गर्भवती महिलालाई नेपाली सेनाको हेलीकप्टरबाट उदार गरिएको छ । नयाँ भैरवी दल गुल्मका गुल्मपति विक्रम थापाको समन्वय र प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीको पहलमा आज उदार गरिएको हो । उदार गरिएकी महिलामा नाम्खा गाउँ पालिका वडा नं ...

अविरल वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध

हुम्ला अविरल वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको  लघुजलबिधुत ...

अविरले वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध

हुम्ला अविरले वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको  लघुजलबिधुत ...

दुइजना सुत्केरी वेथा लागेकी महिलाको हेलिकप्टरबाट उदार

हुम्ला दुइजना सुत्केरी वेथा लागेकी महिलाको उदार गरिएको छ । उदार गरिने महिलाहरुमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षकी हजारी शाही र २६ वर्षकी गम्भीरा शाही रहेकी छन् । चार दिन देखि बेथाले छटपटाएकी ...

चोरी नियन्त्रणका लागि स्वास्थ्य सेवा कार्यालयले गर्यो सिसिटिभि जडान

हुम्ला, जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा सिसिटिभि जडान गरिएको छ । सो कार्यालयमा चोरी, तोडफोड र विभिन्न अपराधका घटनाहरुबाट बचाउनका लागि हाल सिसिटिभि जडान गरिएको हो । यतिखेर सो कार्यालयको प्रशासन, इमरजेन्सी, ओपिडि र ...

एलिस फाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री वितरण

हुम्ला जिल्लाका सरकारी कार्यालयहरुलाई सेनेटाइजर र माक्स वितरण गरिएको छ ।माक्स राष्टिय युवा संघ जिल्ला कार्य समिति हुम्लाले वितरण गरेको हो । एलिस पाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोग र उपेन्द्र शाही र  प्रेमा लामाको पहलमा सो सामाग्रि वितरण गरिएको जिल्ला ...

जिल्ला अस्पताल भर्ना भएका बिरामी सबै बृद्धबृद्धा र बालबालिका

हुम्ला हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप अत्याधिक बढेपछि बेडहरु भरिभराउ भएका छन् । मौसमको कारण बिरामीहरु दैनिक रुपमा बृद्धि भएपछि अस्पताललाई उपचारमा समेत कठिनाई भएको हो । अस्पतालका डाक्टर टसी लामाले पन्द्र बेडको क्षेमता भएको जिल्ला अस्पताललाई आन्तरिक रुपमा चार ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९