हुम्ला नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास ...
हुम्ला दैलेखमा एकैदिन १०५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोना पुष्टि भएको छ । प्रतिष्ठान प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी ...
हुम्ला कर्णाली प्रदेशका ६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ भने सोमबार विहानसम्म १६६ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, ...
हुम्ला, कोभिड–१९ को संक्रमण बढ्दै गएपछि हुम्ला जिल्लाका १९ जनाको जेठ १६ गते यता स्बाव संकलन गरिए पनि जेठ १८ गते मात्र जहाजमार्फत प्रदेश अस्पताल सुर्खेत परिक्षणका लागि पठाइएको छ । कर्णाली माध्यामिक विद्यालय चौगानफयाको क्वारेन्टाइन बसेका पाँच जना, जिल्ला ...
हुम्ला उच्च हिमाली जिल्ला हुम्लाका नागरीकले क्वारेन्टाइनमा बसेको समयमा पिसिआर परीक्षण नहुँदा दुई देखि तीन घण्टाको पैदल पिहडेर परीक्षण गर्न बाध्य भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस परीक्षण गर्नका १४ दिन सम्म क्वारेन्टाइनमा बसेका नागरीक दुई घण्टाको ...
हुम्ला बन्दाबन्दीले नेपालगंज र सुर्खेतमा अलपत्र परेका माथिल्लो हुम्लाका नागरिकहरुको उद्धार अघि अनिवार्य पीसीर परीक्षणको व्यवस्थापन गर्न जिल्ला बिपद ब्यबस्थापन समितिले माग गरेको छ। हालसम्म हुम्ला जिल्ला कोरोनाबाट मुक्त रहेको बेला जिल्ला बाहिरबाट अपपत्र नागरिकको उद्धार गर्दा कोरोना संक्रमणको परिक्षण ...
हुम्ला कोरोना संक्रमण बिरुद्ध अग्र स्थानमा लड्ने जिल्लाका स्वास्थ्यकर्मीहरु मध्य न्यून अनुपातमा कोरोना संक्रमणको परिक्षण गराउने संख्या देखिएको छ । कोरोना संक्रमण परिक्षणका उपकरणहरुको अभाबमा इच्छा भएर पनि जिल्लाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्न नसकेका हुन । स्वास्थ्य सेवा कार्यालयका ...
हुम्ला, सर्केगाड गाउँपालिका– १ को जैर स्थित सरस्वती माध्यामिक विद्यालयको चार कोठा माथीको टिनको छानो जेठ १० गते लागेको हावा हुरीले उडाएको छ । सोही दिनको बेलुका ४ वजेको समयमा बंगालको खााडीबाट फैलिएर आएको बायु प्रदुशणले गर्दा सो विद्यालयको टिनको ...
हुम्ला, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा जेठ ८ गतेबाट हुम्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एयरलाइन्स, बैंक र संञ्चारकर्मी लगायतका व्यक्तिहरुको पिसिआर परिक्षण सुरु गरेको छ । जिल्लामा रहेका क्वारेन्टाइन स्थलहरुमा अनुगमन तथा त्याँहाका समस्याहरुको बारेमा बुझ्नका लागि लगातार खटि रहनु पर्ने ...
हुम्ला हुम्लाका ५ वटा गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। भौगोलिक बिकटताले दुर्गमका गाउँपालिका केन्द्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले गत मंलगबार हेलिकोप्टरबाट ती स्वाब संकलन गरेर जुम्ला लगेको थियो। हुम्लाबाट ...