चालु आर्थिक वर्षका लागि जिल्ला मै योजना सम्झौता गर्ने नाम्खा पहिलो

कुनै समय बिकास निर्माणका योजना नपाउने हिमालपारीको गाउँ लिमीका लागि नयाँ आर्थिक वर्ष ०७८/०७९ का योजना सम्झौता कार्य सुरु भएको छ । पुराना योजनाको भुक्तानी लिन सदरमुकाम सिमकोट आई पुगेका लिमीबासीले एक काम दुई पन्थ भन्दै भने जस्तै योजनाको सम्झौता ...

मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएमा बैंकिङ कसूर

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) आप्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएमा बैंकिङ कसूर भएको मानिने व्यवस्था रहेको छ । उक्त ऐनको दफा १५(१) मा भएको संशोधित व्यवस्थाले बिगो खुलेमा बिगो भराई बिगोबमोजिम ...

जिल्ला अस्पताल हुम्लालाई ६४  लाख मुल्यका स्वास्थ्य उपकरण

स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पताललाई ६४  लाख मुल्यका अत्याबश्यक उपकरण सहयोग उपलब्ध भएको छ । कार्यालयको माग अनुसार अस्पतालका लागि आबश्यक उपकरणहरु निशुल्क उपलब्ध भएका हुन । कार्यालय प्रमुख प्रेम बहादुर सिंहले अस्पतालको माग र आबश्यकतालाई मध्यनजर राखि आबश्यक ...

प्रबेशद्धाराको उद्घाटन कार्य स्थगित

हुम्ला आएर हिल्सामा निर्माण भएको प्रबेशद्धाराको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाको पुरा हुन पाएन । हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको अनुमति लिनु पर्ने भएपछि बिदा दिन परेको कारण ...

हुम्लामा स्वास्थ्य संस्थाले थेक्नै नसक्ने गरी कोरोना संक्रमितको संख्या बढ्यो

हुम्ला स्वास्थ्य संस्थाले थेक्नै नसक्ने गरी हुम्लामा कोरोना संक्रमितको संख्यामा वृद्धी हुदै गएको छ । हाल जिल्लाका गाउँ पालिकामा कोरोना चेक जाँचलाई न्युन गरीए पछी जिल्ला अस्पतालमा कोरोना चेकजाँच गरीएका मध्य वढि जसोमा कोरोना पोजेटिभ देखिन थालेको छ । वन्दावन्दीको ...

स्थानिय तरकारी हवाइ जहाजको भाडा जोडेर बिक्रि

हुम्ला जिल्लामा तरकारीको मुल्य आकासिएको छ । प्रति केजी ३ सय पुगेको छ । दैनिक जसो २ सय, २ सय ५० मा बिक्री हुदै आएको तरकारीको मुल्य वृद्धि भएर ३ सय भएको स्थानिय उपभोक्ताले जनाएका छन् । जिल्लामा अविरल वर्षा ...

खार्पुनाथ गाउँ पालिकामा सुत्केरी तथा नबसिसु स्याहार किट

हुम्ला नबसिसु  तथा आमाका लागि सुत्केरी स्याहार किट बितरण गरिने भएको छ । सुत्केरी आमा तथा शिशुको सरसफाई र पोषणलाई ध्यानमा राखि उक्त किट बितरण गर्न लागिएको हो । खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले हालसम्म स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन ...

कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक असार ३१ गते हस्तान्तरण

नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक असार ३१ गते हस्तान्तरण गर्ने भएको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक बिभाग अन्तरगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्न लागेको हो । ...

हुम्लामा आ.व ७७।७८ मा ८ वटा झुलुङ्गे पुल तथा ट्रस वृज निर्माण

हिमाली जिल्ला हुम्लामा विकासे कामहरु तिव्र गतिमा संचालन भई रहेका छन् । ढुङ्गाको साघु लगाएर खोला तथा कर्णालीमा तर्दै आएका स्थानिय क्रमस काठको साँघु हुदै फलामको पुल सम्म आइ पुगेका छन् । विगतमा स्थानिय वासीले श्रमदानमा काठे साघु लगाइ खोला ...

सिमा क्षेत्रको निरिक्षणका लागी कर्णाली प्रदेश मुख्य मन्त्री शाहीको टोली हुम्लामा

नेपालका छिमेकी राष्ट्रले वर्षेनी नेपाली भुमीलाई मिच्ने क्रम रोकिएको छैन । कालापानी लिपिया धुरा होस वा हुम्लाको लिमी लाप्चामा होस । वर्षेनी विश्वका शक्ती शाली राष्ट्रले नेपाल कम्जोर मुलुकको संज्ञा दिदै सिमा मिच्ने क्रम जारी रहेको छ । हुम्लाको नाम्खा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९