अपराधिक घटनाहरुलाई निरुत्साहित गर्ने, डिएपी भट्टराइ

हिमाली जिल्ला हुम्लाले नयाँ डिएसपी पाएको छ । यस अघिका डिएसपी सरुवा भइ अन्यन्त्र गए पछि निमित्तको भरकमा करिव १ महिना निमित्त प्रहरी निरिक्षक गिता प्रसाद चौधरीले हुम्ला जिल्लाको प्रहरी कार्यालय समाली रहेका थिए । नयाँ डिएसपी माघ २४ गते ...

बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन

हुम्ला जिल्ला सिमकोट गाउँपालिकामा पर्न आएका बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन गरिएको छ । उक्त अनुगमन सिमकोट गाउँपालिकाको कार्यपालिका वैठकले बाख्रापालन पकेट क्षेत्र छनौट गरिएका वडामा उक्त अनुगमन गरेको हो । सिमकोट गाउँपालिकाले सोही गाउँपालिकाको वडा नं १ ...

एस आइ डिसीद्धारा, प्राकृतिक खेती प्रणाली सम्बन्धि कृषकलाई तालिम

हिमाली जिल्ला हुम्लामा प्राकृतिक खेती प्रणाली सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको आयोजना र गुड नवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोगमा संचालन भएको हो । गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र ...

माघे पुर्णीमा मेला भव्यरुपमा मनाइदै

हुम्ला जिल्लामा आज माघे पुर्णीमा मेला भव्यरुपमा मनाइएको छ । जिल्लाका हिन्दु तथा बौध धर्मालम्बीहरु मिली माघे पुर्णीमा विभिन्न देवि देवताको मठ मन्दिरमा पुगी खसीको वली दिइ, धामी झाग्री नाची भव्यरुपमा मनाइएको छ । त्यसै गरी सिमकोट गाउँपालिकाका विभिन्न मठ ...

सार्वजनिक सुनुवाइ नगर्दा, विकासे गतिविधिको जानकारी पाउन मुस्किल

हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन ...

रैथाने बालीसम्बन्धी उत्पादनमा जोड दिई संस्थागत विकास गर्नु आवश्यक

हुम्लाका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। २०७८ सालको जनगणनाको तथ्याङ्कले पनि अधिकांश हुम्ली परम्परागत कृषि पेसामै निर्भर छन् भन्ने देखाउँछ। हुम्लामा कृषकको खेती ज्ञान र सीपलाई व्यावसायिक बनाउने उद्देश्यसहित सरकारी तथा गैरसरकारी संस्था सक्रिय छन्। समुदायस्तरमा कृषि कार्यक्रम सञ्चालन ...

सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ

अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली भन्ने मुलनाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ वितरण गरिएको छ । उक्त पोषण थैली सिमकोट गाउँपालिका वडा नं ५,६ सँगै सिमकोट वजारमा वसो बास गर्नेलाई सिमकोट ...

भुकम्प सम्बन्धी झुठ्ठा अफवा फलाउनेलाई कार्वाही

हुम्ला जिल्ला सहित कर्णालीका मुगु लगाएतका जिल्लामा भुकम्प जाने झुठ्ठा अफवा फइलाइएको छ । यो झुठ्ठा अफवाको पछि लाग्दा स्थानिय वासी आइतबार राती १ वजे देखि जागराम वसेका छन् । यो माघ महिनाको हिमपातको चिसोमा मानिसहरु रोड तथा खाली जग्गामा ...

हुम्ला जिल्लामा ६१ औ नर्सिङ दिवश

हुम्ला जिल्लामा ६१ औ नर्सिङ दिवश मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा आइतबार दिनको साढे २ वजे नरसिंह दिवस मनाइएको हो । जिल्लामा स्थापित पत्रकार जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा कार्यरत नरसिङ स्टापहरुको उपस्थितमा अन्त्ररक्रिया गरी सो दिवस ...

कुष्ट रोग उन्मुलन गर्नका लागी, अन्तरक्रिया गरी दिवश मनाइयो

हिमाली जिल्ला हुम्लामा ७० औ विश्व कुष्ट रोग दिवश मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा उक्त दिवश मनाइएको हो । कुष्ट रोग नेपाल सरकारले २००९ मा नै उन्मुलन गरे पनि यदाकदा देखिने गरेको पाइएको छ । हुम्ला जिल्लामा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९