प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण गरिएको छ । उक्त परियोजना कार्यान्वयन एकाइले जुम्लाबाट खरिद गरि ल्याएका स्याउ सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका कृषक, फर्म, सहकारी र समुहलाई वितरण गरेको हो । ...
मोटर साइल र बलेरो जिप ठोकिदा एक जना सक्त घाइते भएका छन् । घाइते हुनेमा अदानचुली गाउँपालिका वडा नं ५ निवासी वर्ष ३० का नरेन्द्र शाही रहेका छन् । घाइते शाहीको अहिले अदानचुली गाउँपालिकामा रहेको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइ ...
फागुन १६ गते देखि वेपता भएका एक जना बालकलाई प्रहरीले फेला पारेको छ । फेला पारेको बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं १ लाली गाउँ निवासी वर्ष १३ का बालक ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं १ र २ मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक ...
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले पसलबाट बीक्री हुने सामानको मुल्य निर्धारण गरेको झै हुम्ला जिल्लामा उत्पादन हुने अन्नवालीको पनि दररेट निर्धारण गर्नु आवश्यक रहेको बताएका छन् । हुम्ला जिल्लामा जग्गा जमिन, निर्माण सामाग्रीको मुल्य निर्धारण गरी खरिद विक्री गरिए झै ...
सिमकोट गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत बाल गृह तथा छात्राबासहरुको अनुगमन गरिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा सिमकोट गाउँपालिका वडा नं ५ र ६ मा संचालित बालगृह तथा छात्राबासको अनुगमन गरिएको हो । सिमकोट गाउँपालिकाका उपध्यक्ष सुसिला रोकाया ...
वलट बैङ्क नभएको हुम्ला जिल्लामा आवश्यक परेको वेला सुरक्षाकर्मीले रक्तदान गरेका छन् । जिल्ला अस्पतालमा विरामी भर्ना भइ रगतको आवश्यक परेका वेला जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरी, ससत्र प्रहरीलाई जानकारी गरी रगत डोनेसन गर्ने गरिएको छ । यसै विच ...
फागुन २२ गते देखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक दावी विरोध लगाएतका कार्यक्रम संचालन हुने भएका छन् । चितवन जिल्लाको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने भएपछि नेपाल अधिराज्य भर मतदाता नामावली अद्यावधिक दावी विरोध ...
जिल्ला प्रहरी कार्यालयको सहकार्य र समुदाय प्रहरी साझेदारी कार्यक्रको आयोजनामा बाल विवाह सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम हुम्ला जिल्ला सदरमुकाम सिमकोट वडा नं ६ मा संचालित कालासिल्ता आधारभुत विद्यालयमा संचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवाल्दार ...
दुई वर्षदेखि निर्माण कार्य रोकिएको हुम्ला कवर्ड हलको निर्माण कार्य अगाडी बढ्ने भएको छ । निर्माण कार्यका लागि कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले बजेटको ब्यवस्था गरेपछि निर्माण कार्य अगाडी बढ्ने भएको हो । सामाजिक बिकास कार्यालयका सवइन्जिनीयर धर्मराज बोहराले ...