सुक्रबार विहान ८ वजेबाट सुरु भएको माध्यामिक शिक्षा परिक्षा एसईईमा १२ सय ६ जनाले हुम्ला जिल्लाबाट परिक्षा दिएका छन् । जसमा २८ जनाको अनुउपस्थित रहेको थियो । जिल्लाका ६ वटा परिक्षा केन्द्रबाट संचालन भएको परिक्षामा ६ सय ४४ छात्र र ...
हिमाली जिल्ला हुम्लाका स्थानिय सरकार भौतिक संरचना निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका छन् । भौतिक पुर्वधारका संरचना नहुँदा जनतालाई सेवा दिन समस्या भए पछि गाउँपालिका देखि वडा कार्यालय सम्मका भवनहरु निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका हुन । स्थानिय ...
जिल्ला अस्पताल हुम्लाका १३ जना विरामीहरुलाई रियल जुस वितरण गरिएको छ । एकिकृत सरकारी कर्मचारी संगठन स्थापना दिवसको अवसर पारी उक्त जुस वितरण गरिएको हो । १ वर्षको स्थापना दिवसको अवसरमा नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन एकिकृत सरकारी कर्मचारी ...
७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलाङकेट वितरण गरिएको छ । वलाङकेट हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वस्तीका जेष्ठ नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिकाको आर्थिक सहयोग र वडा नं ५ का ...
हुम्ला जिल्लामा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । नेपाल विद्यार्थी सँघ जिल्ला कार्य समितिका अध्यक्ष धर्मराज जैसीको अध्यक्षतामा वसेको बठैकले ३ वटा निर्णय गरेको छ । शनिवार वसेको बैठकले नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिमा ६ जनालाई ...
महिला कृषक समुहलाई ७ दिने लघुउधम विकास सम्बन्धी तालिम प्रधान गरिएको छ । गरिवी निवारणका लागी लघु उद्यम भन्ने मुलनाराका साथ सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको प्राविधिक सहयोगमा सो तालीम संचालन भएको सिमकोट ...
अदानचुली गाउँपालिकामा स्थापित विद्यालयका प्रधानाध्यापक सँगै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भटराइ र शिक्षा सरोकारवालाको बैठक वसेको छ । बैठक सुक्रबार अदानचुली गाउँपालिकाको कार्यालय श्रीनगरमा बसेको हो । हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा शिक्षा ...
मान्धारा निम्न माध्यामिक विद्यालय खर्पेलगाउँमा ग्याविन सहितको वाल लगाइएको छ । उक्त वाल लाप संस्थाको आर्थिक सहयोगमा खार्पुनाथ गाउँपालिका वडा नं ५ को सहजीकरणमा वाल लगाइएको हो । खार्पुनाथ गाउँपालिका वडा नं ५ खर्पेलगाउमा स्थापित मान्धारा निम्न माध्यामिक विद्यालयमा लगाइएको ...
गाउँपालिका स्तरीय सहजीकरण समिति गठन गरिएको छ । उक्त समिति अदानचुली गाउँपालिकाको आयोजना र भुमि आयोगको सहजीकरणमा मगलबार अदानचुली गाउँपालिकामा गठन गरिएको हो । भुमी हिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत संकलन सम्बन्धी कार्य विधि २०७८ बमोझिम उक्त ...
१९ वटा आधुनिक भेडाबाख्रा खोर सुधार र २३ वटा उन्नतजातका वोका वितरणका लागी सम्झौता गरिएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका ३ वटा वटाले सोका लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिमकोट हुम्लासँग सम्झौता गरिएको स्थानियवासी ...