९ दिने महिला स्वास्थ्य स्वयम सेवीका तालिम सम्पन्न

हुम्ला ९ दिने महिला स्वास्थ्य स्वयम सेवीका तालिम सम्पन्न भएको छ ।  पौष २३ गतेबाट सुरु भइ आज सम्पन्न भएको हो । खार्पुनाथ गाउँ पालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालिम संचालन भएको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले ...

हुम्लाका लागी निजी एयरलाईन्सहरुले सहुलियत उडान

हुम्ला सडक यातायता नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै नीजि क्षेत्रका एयरलाईन्सहरुले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोना कहरपछि उक्त उडान बन्द भएकोमा हाल सहज रुपमा हवाई यातायात सुचारु हुदा उक्त उडान सुरु गरिएको हो । ...

नेपाली कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष

नेपाली कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष पुग्नु पर्ने अनिवार्य गरिएको छ । दश वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने छ महिनादेखि तीनवर्ष सम्म कैद तथा एक हजार रुपैंया देखि दश हजार रुपैंयाँ सम्म जरिवान, दश वर्ष ...

खार्पु मेलामा मधिरा जन्य पर्दाथ विक्रवितरण तथा सेवन गर्न नपाइने

हुम्ला माघि पर्व धुमधाम संग मनाउनका लागी खार्पुनाथ शिवमन्द्रिर दुलही झै सिगारिएको छ । वर्षको एक पटक खार्पुनाथ शिवमन्द्रिरमा मनाइने माघि पर्व पौष २९ गते वुधवार वेलुका मनाइने भएको छ । वुधवार वेलुका ५ वजेबाट सुरु हुने माघि मेलामा खार्पुनाथ ...

विद्युत सट भई आगलागी हुदा करिव ४ लाख २५ हजारको क्षेती

हुम्ला विद्युत सट हुँदा २ घर आगलागी भएको छ । आगलागी हुनेमा खार्पुनाथ गाउँ पालिका वडा अनं ५ याँङचु गाउँ निवासी गोरसिह सुनार र तुलसुनारको भएको हो । आज दिनको करिव १२ वजे तिर गोरसिह सुनारको पसलमा विद्युत सट भई ...

भारी हिमपातमा कर्मचारी आगो ताप्दै सेवाग्राहीलाई सेवा प्रर्दान

हुम्ला आज जिल्लाका सरकारी कार्यालयमा सेवाग्राहीको पातलो उपस्थित देखिएको थियो । हिमपातले सेवाग्राही कार्यालय सम्म आउन सकेका थिएनन  । त्यसै गरि जिल्लामा अत्या चिसो भए पछि कर्मचारीहरुले आगो तापी सेवाग्राहीलाई सेवा प्रर्दान गरी रहेका देखिएका थिए । कार्यालयमा कर्मचारी हात ...

नेपाली काँग्रेस हुम्लाले ४५ औ मेलमिलाप दिवस भव्यरुपमा मनाइयो

हुम्ला राष्टियता लोकतन्त्र समाजबाद हाम्रा आर्दस भन्ने मुल नाराका साथ नेपाली काँग्रेस हुम्लाले ४५ औ मेलमिलाप दिवस मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति जयपति रोकायाको अध्यक्षतामा उक्त दिवश मनाइएको हो । नेपाली काँग्रेस पाटी सचिव मोहन विक्रम सिहले ...

स्कुल अफ डेमोक्रेसी कार्यालयको उत्घाटन

हुम्ला स्कुल अफ डेमोक्रेसी कार्यलयको उत्घाटन गरिएको छ । उक्त कार्यालयको उत्घाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एव नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको बाहुलीबाट उत्घाटन गरिएको हो । उत्घाटन नेपाली काँग्रेसको पाटी कार्यालयमा गरिएको थियो ...

रैथाने वाली बजारीकरण सम्बन्धीको समन्वयात्मक बैठक संचालन

हुम्ला रैथाने वाली बजारीकरण सम्बन्धीको समन्वयात्मक बैठक संचालन भएको छ । जिल्लामा रैथानेवालीलाई के कसरी जोगाउन सकीन्छ यसको बजारीकरणको अवस्था के छ जिल्लाबाहिरबाट आयतित खाध्यन्नको मागलाई नियुनिकरण गरी जिल्लाको रैथानेवालीलाई कसरी उपभोक्ताको घर घरमा पाराउने र जिल्ला बाहिरको मागलाई कसरी ...

के छ संविधानको धारा ७६ र ८५ मा

हुम्ला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकि छन ।  उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र  धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिस बमोजिम आगामी वैशाख १७ र २७ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९