दुइ चरणमा संचालन भइ रहेको मतदाता नामवली संकलन कार्यको पहिलो चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । जिल्लाका ३ वटा गाउँ पालिकामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य भएको थियो । पहिलो चरणमा मतदाता संकलन हुनेमा ताँजाकोट,सर्केगाड र ...
नेपाली काँग्रेसको १४ औ महाधिवेसनको अवसर पारेर हुम्लामा ४८ जना नेपाली काँग्रेस प्रवेस गरेका छन । २ वटा निर्वाचन क्षेत्र रहेको हुम्लामा ख नम्वर क्षेत्र नेपाली काँग्रेसको पकड भएको क्षेत्र हो । हाल कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीको निर्वाचन ...
हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडाहरु रहेका छन् । भौगलिक विकटताका कारण हुम्ला जिल्लामा दुई चरणमा फोटो सहितको मतदाता नामवली संकलन गरिदै छ । हुम्लाका ३ वटा गाउँ पालिकामा फोटो सहितको मतदाता नामवली संकल कार्य सुक्रबारबाट ...
हुम्ला नेपाली काँग्रेस वडा कार्यालय स्थापना गरीएको छ । स्थापना हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा हुम्लाको रहेको छ । नेपाली काँग्रेसको वडा कार्यालय स्थापना गरी पाटीको झण्डा गाडिएको नेपाली काँग्रेस खार्पुनाथ गाउँ पालिका वडा नं ४ का ...
हुम्लाको कर्णाली नदीमा मानव कंकाल भेटीएको छ । उक्त कंकाल मंसिर १३ गते वेलुका अवेर भेटिएको हो प्रहरी निरिक्षक दानसिह भण्डारीले बताएका छन् । उनका अनुसार मंसिर १३ गते अवेर गरी भेटिदा कर्णाली नदिबाट ननिकालिएको बताएका छन् । १३ गते ...
नेपाल शिक्षक संघमा १४ जनाले आवदता जनाएका छन् । नेपाल शिक्षक संघ खार्पुनाथ गाउँ पालिकाको नियमित बैठकमा १३ जना शिक्षकले नयाँ रसिद लिएको खार्पुनाथ गाउँ पालिका हुम्लाका शिक्षक संघका अध्यक्ष धिरेन्द्र शाहीले बताएका छन् । नयाँ आवदता जनाउने शिक्षकमा रत्न ...
नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रको पहिलो गाउँ सभा जिल्लाका ७ वटै गाउँ पालिकामा शनिवार एकै साथ संचालन भइको छ । जिल्लाका ७ वटा गाउँ पालिका मध्य सिमकोट गाउँ पालिकामा भव्यताका साथ जिल्ला समन्वय समितिको प्राङगणमा उत्घाटन सत्र संचालन गरेको थियो ...
हुम्ला जिल्ला भरिका उत्कृष्ट उद्यमी तथा व्यवसायी पुरस्कृत भएका छन । सफल रुपमा उद्यमी बनेर नमूना बनेका जिल्ला भरिका उद्यमी मध्य तीन जना उद्यमी व्यवसायी पुरस्कृत भएका हुन । उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरले सातौ उद्योग ...
हिमाली जिल्ला हुम्लामा कोरोना बिरुद्धको खोप ४९ दशमलव नौ प्रतिशत नागरिकले लगाएका छन् । केन्द्रबाट स्वास्थ्य सेवा कार्यालयमा उपलब्ध भएको भ्याक्सिन जिल्लाका सबै गाउँपालिकामा तोकिएका उमेर समुहका नागरिकलाई लगाउने कार्य भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रम बहादुर ...