नेपाली काँग्रेस शुभेच्छुक संस्थाको छाता संगठन नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा शुभकामना आदान प्रर्दान गरिएको छ । कर्णाली प्रदेश हिमाली जिल्ला हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोटमा गरिएको हो । ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष राजन रावतको अध्यक्षता र ...
दशैं र तिहारको विदामा स्वास्थ्य संस्था खुल्ला रहने भएका छन् । यस वर्ष दशैं र तिहारमा ५।५ दिन सार्वजनिक विदा परेको छ । उक्त अवधिमा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरु खुल्ला राख्ने सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको ...
हुम्ला जिल्लाको उत्तरी सिमाना कीटको पिल्लर न ८ (१), पिल्लर न ५ (१), पिल्लर न ६ (१) , हिल्साको पिल्लर न ९ (२) सहित लाप्चा अबलोकन गरीएको छ । उक्त अवलोकन नेपाली काङ्ग्रेस पुर्ब उपसभापति तथा पुर्ब गृहमन्त्री बिमलेन्द्र निधि, ...
हिमाली जिल्ला हुम्लामा विकासले फड्को मार्न थालेको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा यस अघि हिड्ने बाटोका लागी पनि झै झगडा हुने सिमकोटमा अहिले वजार क्षेत्रमा ७ मिटर चौडा बाटो ढलान भएका छन् । मुख्य बाटोहरु काठे चुली, धुपीरुख, काठेचुली ...
खार्पुनाथ गाउँपालिका स्तरिय राष्टपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । ५ वटा माध्यामिक विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा १ सय १९ जना छात्र छात्राको सहभागिता रहेको छ । २६ विद्यामा खेल संचालन हुने प्रतियोगितामा ६२ छात्रा र ५७ छात्रले ...
नाम्खा गाउँपालिका– ५ हिल्साबाट सदरमुकाम सिमकोटतर्फ आउदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाईते हुनु भएको छ । सामान लोड भएको ट्याक्टरको ट्रलीमा बसेर आउनु भएका यात्रुहरु दुर्घटनामा परि घाईते हुनु भएको हो ।प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जिल्लाको हिल्साबाट ...
हुम्ला जिल्लाका कृषक कृषि पशु पालन तथा जडीवुटी फर्ममा व्यवसायीक हुन थालेका छन् । यस अघि आफुले खाने र आफ्ना आफन्तहरुलाई दिनका लागी मात्र लगाइने फलफुलका बोटहरु अहिले व्यवसायीक ढंगले कृषक लाग्न थालेका छन् । हिमाली जिल्ला हुम्लामा स्थापित सरकारी ...
हुम्ला जिल्लाको मध्य भेगमा रहेको इलाका प्रशासान कार्यालय सर्केगाडले प्रसासक पाएको छ । चालु आर्थिकको ३ महिना सम्म उक्त प्रशासनमा को प्रशासक हुने भन्ने दुविदामा रहेको कार्यालयले आजबाट प्रशासक पाएको हो । यस अघि जिल्ला समन्वय समितिका समन्वय अधिकारी भिमबहादुर ...
हुम्लाः अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघ गठन गरिएको छ । महासंघ कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा गठन गरिएको छ ।अदानचुली गाउँपालिका भरिमा कार्यरत स्वास्थ्यकर्मीहरुको भेलाले पालिका स्तरिय गठन भएको जानकारी प्राप्त भएको हो । ...
महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम घटाउनका लागी स्वास्थ्य चेक जाँच गरिएको छ । उक्त चेक जाँच कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ३ वरगाउँ स्वास्थ्य चौकीमा ४१, ठेहे स्वास्थ्य चौकीमा ८, दोजाम आधारभुत स्वास्थ्य चौकीमा १८ र ...