खार्पुनाथ गाउँपालिका वडा पाँचमा सर्पको टोकाईले एक महिला घाइते भएका छन् । वडा पाँचका ५० वर्षिय बाँचकला शाहीलाई सर्पले टोक्दा शक्त घाइते बनाएको छ । घर नजिकै रहेको खेतबारीमा काम गर्न गएको समयमा शनिबार साँझ सर्पले टोकेर घाईते बनायको हो ...
हुम्ला, विगत लामो समयखि हुम्ला जिल्लामा विभिन्न किसिमका समस्याका एजेण्डाको सही कुरा उठान गर्दै आएको नागरिक समाज सञ्जालको बैठक सम्पन्न भएको छ । एक वर्षदेखि सो सञ्जालको बैठक र समस्यामाथी बाधा अड्चानलाई उठान गरि हल गर्दै आएको हिमाली शिक्षा र ...
अवको १ ।२ दिनमा जिल्ला अस्पतालले आरडिटी परिक्षण गर्ने भएको छ । विश्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ ले नेपाल पनि अछुतो नभएको अवस्थामा हुम्ला जिल्ला अस्पतालले कोरोना भाइरसको परिक्षण गर्ने डाक्टर टासी लामाले बताएका छन् । केही ...
हुम्ला जिल्ला दक्षिणी क्षेत्रको गाउँपालिकामा चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन । सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि उनको उद्धार हुन नसकेको हो । ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३ ...
हुम्ला, कर्णाली प्रदेशको मुख्य मन्त्रीको सचिवालयद्धारा कोरोना नियन्त्रण सम्वन्धिका सामग्री हस्तान्त्रण गरिएको छ । उक्त सामग्री नापाल कम्युनिष्ट पार्टि (नेकपा) लाई हस्तान्त्रण गर्दै साउन २६ गते नै नेकपाले पनि सो सामग्री जिल्ला प्रशासन कार्यालय हुम्लालाई बुझाएको हो । कर्णाली प्रदेशको ...
हुम्ला हुम्लाको हिल्सामा रहेको सिमा प्रहरी चौकीलाई चीनको बुराङ काउण्टी ताक्लाकोटको स्थानीय सरकारले अठार प्रकारका सामाग्री सहयोग गरेको छ । हिल्सामा रहेको प्रहरी चौकीलाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने देखि अन्य किसिमका सामानहरु सहयोग गरेको हो । हुम्ला जिल्लाका प्रहरी ...
हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको सामुदायिक स्वास्थ्य ईकाइ मा ताला लगाईएको छ । प्रदेश सरकारबाट सन्चालिल सामुदायिक स्वास्थ्य ईकाइको राखियको भवनको सात महिना देखि भाडा नदियको भन्दै एक हप्ताबाट स्वास्थ्य ईकाइ बन्द रहेको छ । स्वास्थ्यकर्मि पनि नियमित नबस्दा ...
हुम्ला युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा जानु भएको छ । पुर्व मन्त्री शाही हुम्ला आए संगै जिल्लाको विकास र निकासका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी राजनितिज्ञ लगाएतका व्यक्तित्वहरु संग जिल्लाका विभित विषयमा छलफल ...
हुम्ला बिधार्थीहरुलाई निशुलक रुपमा रेडियो बितरण गरिएको छ । बिधार्थीको हातमा रेडियो नहुदा रेडियोबाट संचालित कक्षाका कृयाक्लायहरु बिधार्थीको पहुच नपुगेपछि रेडियोको ब्यबस्था गरिएको हो । मोतिराम आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाईल रेडियो नभएका बिधार्थीहरुका हात हातमा रेडियो पाएपछि ...
हुम्ला दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो । प्रहरी ...